• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

देशभरीका पौडेलहरु एकजुट हुने अभियानमा छौं ः उपाध्यक्ष हरिलाल पौडेल


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • दीपा पौडेल, प्युठान । देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ।पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशभरीका पौडेलहरुलाई एकताबद्ध गर्न महासंघ निर्माण गरेकोले जिल्लाभरीका पौडेलहरुलाई गोलबन्द हुन आग्रह गर्नुभयो। पौडेलका हरेक सुख र दुःखमा आफुहरु एकजुट हुने तथा पौडेलको बंशावली निर्माण गरि देशैभरीका करिव ३४ लाख पौडेलहरु एकआपसमा भाइचाराको अभियानमा जुट्नुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले जिल्लाका सवै स्थानिय तहमा कमिटि विस्तार गर्न अनुरोध समेत ब्यक्त गर्नुभयो।
    माण्डवी गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम भेलाले नयाँ निर्वाचित कार्यसमिति समेत चयन गरेको छ। सबै स्थानिय तहबाट समेटिने गरि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ।
    माण्डवी गाउँपालिका वडा नं. २ निवासी रामचन्द्र पौडेल अध्यक्ष , प्युठान नगरपालिका ७ निवासी नगेन्द्र कुमार पौडेल उपाध्यक्ष, मल्लरानी गाउँपालिका १ चुजाँ निवासी कमल पौडेल सचिव , स्वर्गद्धारी नगरपालिका ७ का सि.पि पौडेल सह सचिव र प्युठान नगरपालिका वडा नं. ७ निवासी सावित्रा अधिकारी पौडेल कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा ः मल्लरानी गाउँपालिका ३ निवासी दिपा पौडेल , ऐरावति गाउँपालिका ६ निवासी गोपाल पौडेल , स्वर्गद्धारी नगरपालिका ७ का गणेश कुमार पौडेल , सरुमारानी गाउँपालिका २ निवासी झविन्द्रमणी पौडेल , प्युठान नगरपालिका २ निवासी वेद प्रसाद पौडेल , गौमुखी गाउँपालिका ५ का पदम बहादुर खत्री पौडेल , माण्डवी गाउँपालिका वडा नं २ का मुक्ति प्रसाद पौडेल र माण्डवी गाउँपालिका वडा नं. ३ का गिरीराज पौडेल स्वर्गद्धारी नगरपालिका ७ प्रकाश पौडेल रहेका छन्। १ जना कार्यसमिति सदस्य बैठकले गर्ने गरि १५ सदस्यीय समिति गठन गरिएको हो।

    भेलाले प्युठान नगरपालिका वडा नं. ४ बिजुवारमा बस्दै आउनुभएका दाङ निवासी भरतमणी पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ निवासी नोमराज पौडेललाई प्रदेश कमिटीमा पठाउने सर्वसम्मत निर्णय गरेको छ। त्यस्तै प्युठान नगरपालिका वडा नं. ७ निवासी उमाराम पौडेललाई प्रदेश कमिटीको सल्लाहकार समितिमा पठाउने निर्णय समेत भएको सचिव कमल पौडेलले जानकारी दिनुभयो।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानबाट केन्द्रिय परिषद सदस्यमा निर्वाचित दीपा पौडेल र जिल्ला उपाध्यक्षमा निर्वाचित यादव पौडेललाई सम्मान पत्रले सम्मान गरेको छ। त्यस्तै स्थानिय तहमा निर्वाचित पौडेलबंधुहरुलाई समेत सम्मान गरिएको छ। जिल्ला तदर्थ समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भरतमणी पौडेलले गर्नुभएको थियो।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...