काठमाडौं। ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक सुखद सुरुवात गरेको छ ।कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पाएको नेपालको सुरुवात उत्कृष्ट रहृयो ।
Advertisement