• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ८. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

नेपाल पत्रकार महासंघ प्युठानको पहिलो बैठक सम्पन्न


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। नेपाल पत्रकार महासंघ प्युठानको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेकोे छ ।  नवनिर्वाचित अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा बैठक बसेको हो ।

    Advertisement

    शुक्रवार जुम्रीमा बसेको बैठकले मतदाता, निर्वाचन समिति, निर्वाचनमा खटिने सुरक्षाकर्मीका साथै निर्वाचनलाई व्यवस्थित गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन,नब निर्बाचित केन्द्रिय सदस्य सुशील पोख्रेल मार्फत प्युठान शाखाको आतिथ्यतामा केन्द्रिय समितिको बैठक स्वर्गद्वारीमा राख्न अनुरोध ,मिडिया डाइरेक्टरी अध्यावधिक ,बैंक खाता सन्चालन ,पत्रकार कल्याणकारी कोषको कार्यबिधी मस्यौदा निर्माण ,सल्लाहकार समिती गठन लगायतका निर्णय गरिएको शाखाका सचिव प्रकाश बैद्दले जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासंघ प्युठानको पहिलो बैठकलाई संबोधन गर्दै नवनिर्वाचित अध्यक्ष सन्जय रिजालले जिल्लामा क्रियाशिल श्रमजिवि पत्रकारहरुको हकहितको लागि निरन्तर खटिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    रिजालले जिल्लामा क्रियाशिल सम्पूर्ण पत्रकारहरुलाई एकतावद्ध गर्दै नेपाल पत्रकार महासंघलाई हरेक क्षेत्रबाट व्यवस्थित बनाउन आफ्नो कार्यसमितिको जोड रहने बताउनु भएको छ । समितिले जिल्लाका सन्चार माध्यम र स्तानीय तह बीच समन्वयात्मक सम्बन्ध स्थापित गराउन भुमिका खेल्ने उहाँको भनाई छ।

    नेपाल पत्रकार महासंघको निर्वाचनमा उपाध्यक्ष यादव पौडेल,राधिका भुसाल महिला उपाध्यक्ष, प्रकाश बैद्द सचिव,रमेश गिरी सह–सचिव (निर्बिरोध), राम बहादुर बिश्वकर्मा समावेशी सह–सचिव (निर्बिरोध), प्रज्वल पहाडी कोषाध्यक्षमा (निर्बिरोध) निर्वाचित भएका थिए । महासंघको कार्यसमिति सदस्यहरुमा प्यार अलि खान ,शसिधर भण्डारी , बाबुराम उपाध्य,शमसेर बिक्रम जि सि , नर्मता भट्ट ,पशुपती श्रेष्ठ , बिमल प्रसाद पोख्रेल ,नेत्र बहादुर कुवर , लिला पुन,लोकेन्द्र सुनार निर्वाचित भएका थिए ।

    यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्यमा महाबिर राना, तुफान अधिकारी , दिपा पौडेल (निर्बिरोध) ,श्रीराम भण्डारी र प्रदेश परिषद सदस्यमा मधुसूदन भण्डारी , अग्निधर चन्द बोहरा,नेत्र प्रसाद खनाल , चक्र बहादुर के सि ,जोगिन्द्र मल्ल विजयी हुनुभएको थियो ।
    यसैबीच नेपाल पत्रकार महासघ केन्द्रिय समितीमा निर्बाचित केन्द्रिय सदस्य सुशील पोख्रेल लाई सम्मान गरिएको छ।

    सम्मान पत्र ग्रहण गर्दै सदस्य पोख्रेलले महासंघले प्रस्तुत गर्ने एजेण्डामा केन्द्रित भएर आगामी दिनमा महासंघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।

    केन्द्रिय सदस्य पोख्रेलले भन्नुभयो “पत्रकार महासंघलाई राजनीतिक समीकरणले कुनै प्रभाव पर्ने छैन, पर्न पनि दिँदैनौँ ।”उहाले महासंघले हिजो पनि लोकतन्त्र र पूर्ण स्वतन्त्रको लागि आवाज उठाउँदै आएको र आज पनि त्यही ढंगले काम गर्ने बताउनुभयो।

    सम्मान कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशबराज आचार्य,प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपति,प्युठान उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रभात के सि,होटल ब्यबसायी संघका अध्यक्ष गन्ज बहादुर थापा, शाखाका निबर्तमान सचिब बिजय सिंह भारती ,प्रेस सङ्गठन का अध्यक्ष टिकाराम पोख्रेल , प्रेस चौतारीका संयोजक नोमराज पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...