• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

प्यूठान बसपार्कको उद्घाटन


  •   बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
  • प्यूठान । प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले बाग्दुला टिकुरीमा रहेको सुविधासम्पन्न प्यूठान बसपार्कको आज उद्घाटन गर्नुभएको छ ।
    स्थानीयको सक्रियता तथा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय दाङले निर्माण गरेको बसपार्कको एक समारोहका बीच नगर प्रमुख कक्षपतीले उद्घाटन गर्नुभएको हो ।
    उद्घाटनका अवसरमा नगरप्रमुख कक्षपतीले सुविधासम्पन्न बसपार्क सञ्चालनमा आएसँगै प्यूठानको ट्राफिक व्यवस्थापनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले साघुरा सडकमा अस्तव्यस्त रुपमा हुँदै आएको सवारी साधनको पार्किङ्ग समस्या समाधानमा सहयोग गर्न यातायात व्यवसायीलाई समेत आग्रह गर्नुभयो ।
    प्यूठान बसपार्क व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शालिग्राम पण्डितको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा स्थानीयले पञ्चेवाजाको झाकीसहित खुशी साटासाट गरेका थिए ।
    २०६९ सालमा वसपार्क स्थापना गर्न स्थानीय २७ जना जग्गादाताले साविकको विजुवार गाउँ विकास समितिलाई जग्गा दान गरेका थिए । अहिले वसपार्कको स्वामित्व प्यूठान नगरपालिकाको रहेको छ ।
    उद्घाटनका अवसरमा जग्गादाता तथा वसपार्क निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ ।
    जयवुद्ध÷ हिलटप÷इशान जेभि असन काठमाण्डौले ३ करोड ६४ लाख ९८ हजार ३४५ रुपैयाको लागतमा करिव एक वर्ष अघि नै वसपार्कको मुख्य कार्य सम्पन्न गरेको थियो ।
    निर्माण भएको संरचनामा दुई तले मुख्य भवन एक वटा रहेको छ । जसको भुइतलामा ६ वटा सपिङ कोठा काउण्टर र वरण्डा रहेको छ । पहिलो तल्लामा दुई वटा कार्यालय कोठा १ वटा रेष्टुरेण्ट कोठा, १ वटा डोरमिटरी कोठा रहेको छ ।
    शौचालय तथा बाथरुमका छुट्टे भवन रहेको छ । महिला, पुरुष र अपांगका लागि छुट्टाछुट्टै शौचालय तथा बाथरुम कोठा निर्माण भएको छ ।
    त्यस्तै दुई हजार वर्गमिटर ढलान, ३५९ वर्गमिटर इन्टरलकिङ्ग विछ्याइएको छ ।
    वसपार्कमा यातृ प्रतिक्षालय, पालेघर, तथा ढलानको निर्माण कार्य चालु आर्थिक वर्षमा हुने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।
    बसपार्कसम्म पुग्ने पहुच मार्ग पक्की नभएको कारण बसपार्क सञ्चालनको काममा ढिलाई हुन गएको वसपार्क सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
    उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका प्रमुखले बसपार्क सञ्चालनको शुभकामना मन्तव्य दिनुभएको थियो ।

    Advertisement

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...