• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

सूचना प्रविधिलाई पछ्याउदै माण्डवी गाउँपालिका


  •   सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
  • कामना डेली,प्यूठान । प्यूठानको माण्डवि गाउपालिका विकासे योजना, कृषि, शिक्षा जस्तै सञ्चार क्षेत्रमा पनि अन्य स्थानिय तह भन्दा अगाडि देखिएको छ।
    गाउँपालिकाले नव वर्ष संगै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने भएको छ । बस्तीस्तरमै पुगेर व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने गाउँपालिकाले जनाएको हो।
    माण्डवी गाउँपालिकाको आयोजनामा माण्डवी गा.पा. ३ देविस्थानको सभाहलमा सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरि दर्ता शिविर (अभियान) सञ्चालन हुने बारे पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए ।
    ग्रामीण क्षेत्रका सर्वसाधारण जनताहरुलाई विद्युतिय माध्यमबाट सेवा सुविधा प्रवाह गर्ने उदेश्यले नेपाल सरकारले सुरु भएको यो अभियान देशरभका ६ हजार ७ सय ४३ वडाहरुमा सुचारु भएको छ । सन् २०२४ सम्म सम्पूर्ण नेपालीहरुको व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा राख्ने नेपाल सरकारको अगाडि सारेको योजना अनुसार माण्डवी गाउँपालिकाको ५ वटै वडा बैशाख २ गते देखि १९ गते सम्म सबै खालका व्यक्तिगत घटनालाई डिजिटलाइज गर्न शिविर (अभियान) सञ्चालन गरिने रिजालले बताए । पुराना अभिलेखहरु आफडेट गरिसकेको बताउदै छुटेका र नयाँ दर्ता गर्नका लागि एउटा वडामा ३ दिन काम गर्ने गरि शिविर सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । ‘जन्म, मृत्यु, विवाह दर्ता, बसाइसराई जस्ता घटना ३५ दिन भित्रै गर्नु पर्ने हो’– रिजालले भने–‘ तर, कुनै कामको लागि अनिवार्य ति कागजात नचाहेसम्म दर्ता नगर्ने हाम्रो परिपाटी छ, यसलाई अन्त्य गर्दै व्यक्तिगत घटनाहरु तत्कालै गर्न पर्ने हुन्छ ।’ हाल पालिका भित्र २०÷२५ प्रतिशतले मात्रै ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गरेको तथ्यांक देखिएको उनले बताए । युग प्रविधियुक्त भइसकेको हुंदा अब सबै नागरिकले घरमै बसेर प्रविधिको प्रयोग गर्नु पर्ने रिजालले बताए । व्यक्तिगत घटना दर्तामा कोहीकसै नछुट्ने गरि पालिकाको सिंगो परिवार, वडा अध्यक्ष सदस्य, शिक्षक, विभिन्न संघ संस्था लगायतका सम्पूर्ण जानकारहरुले सहयोग गर्न रिजालले आग्रह गरेका छन् ।
    सामाजिक सुरक्षाको विषयमा सेवा सुविधालाई व्यवस्थित र सम्बन्धित नागरिकलाई लाभ हुने गरि बैंकिङ माध्यमबाट कारोवार थालिएको पालिकाले जनाएको छ । त्यस्तै व्यक्तिगत घटना कसरी, कहाँ दर्ता गर्ने ? को को व्यक्ति आवश्यक पर्छ, भन्ने विषयमा पालिकाका कम्प्यूटर शाखा प्रमुख अनिल अधिकारीले प्रस्तुतीकरण गरेका थिए । पालिकाका पञ्जिकरण शाखाका खिम बहादुर घर्तीले सहभागिलाई स्वागत गर्दै कार्यक्रबारे जानकारी दिएका थिए ।
    पालिका भित्रका २८ वटा विद्यालयका प्रधानाध्यक, शिक्षकहरु, वडा अध्यक्ष, सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको पालिकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले गरेका थिए ।

    Advertisement

    सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation