• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

शिक्षक संगठन तानसेनको अध्यक्षमा आचार्य चयन


  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • पाल्पा। नेपाल राष्ट्रिय शिक्षक संगठन तानसेन नगरपालिकाको अध्यक्षमा दीर्घनारायण आचार्य निर्विरोध चयन हुनु भएको छ । तानसेन नगर समितिको दोश्रो अधिवेशनबाट आचार्य सर्वसम्मत चयन हुनुभएको हो ।
    जसको उपाध्यक्षमा शंकर भट्टराई, महिला उपाध्यक्षमा विमला शर्मा, सचिवमा माधव खनाल, कोषाध्यक्षमा सन्तोष ढकाल, सह–सचिवमा अमृता थापा र सह–कोषाध्यक्षमा नैना ज्ञवाली चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा वडातर्फ वडा नं १ दीपक शर्मा बन्जाडे, वडा नं २ विष्णु ज्ञवाली, वडा नं ३ एकराज ज्ञवाली, वडा नं ४ टंक भुषाल, वडा नं ५ सविता कुँवर, वडा नं ६ हरि कुँवर, वडा नं ७ अर्जुन कुँवर, वडा नं ८ शोभाकर ढकाल, वडा नं ९ नरबहादुर गाहा, वडा नं १० लक्ष्मी नेपाली, वडा नं ११ जनार्दन भण्डारी, वडा नं १२ हुमबहादुर राना, वडा नं १३ डिल्लीराज पौडेल, वडा नं १४ खगीसरा कुँवर रहनुभएको छ । महिला सदस्य तर्फ सरिता शर्मा, विष्णु कुमारी गाहा, सिता अधिकारी चयन हुनुभएको छ । यस्तै सेवा निवृत्त शिक्षकहरुबाट हरिशंकर बस्याल र कमला खाती, संस्थागत विद्यालयबाट जनक राज भट्टराई र रिता न्यौपाने चयन हुनु भएको छ ।
    अधिवेशनमा ११ जना सेवा निबृत्त तथा सेवाबाट अन्य सेवामा प्रवेश गर्नुभएका तानसेन नगर भित्रका शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरुमा ः हरिशंकर बश्याल महेन्द्र बोधि मावि, मदन सुवेदी पद्म पब्लिक मावि, कमलादेवी खाती भुषाल डाँडा मावि, केशवराज नेपाल जनता मावि, युवराज पन्त नामिकुवा आवि, रेश्मीराज पाण्डे कृष्ण आवि, लक्ष्मीदेवी आचार्य सार्वजनिक आवि, टिकाराम पाण्डे त्रिभूवन मावि, टोपबहादुर घर्ती दमकडा मावि, बुद्धिनाथ पाण्डे सेन मावि, सिता पाण्डे जनप्रिय मावि रहनुभएको छ । उहाँहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रममा ४२ औ शिक्षक दिवसको अवसरमा प्रावि स्तरीय चित्रकाला र मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । “भ्रष्टाचार र अनियमितता विरुद्ध हाम्रो भूमिका” शिर्षक वक्तृत्वकला प्रतियोगितामा कृशला ढुंगाना पाल्पा प्यारागन वोर्डिङ् स्कुल प्रथम, पुजा वस्याल जनता मावि द्वितीय र प्रियंका कँवर न्यू होराइजन मावि तृतीय भएका थिए । यस्तै प्रावि स्तरीय “मेरो विद्यालय” शिर्षक चित्रकला प्रतियागितामा विराट केसी न्यू होराइजन मावि प्रथम, विराज नेपाली पाल्पा प्यारागन इ.बोर्डिङ द्वितीय र स्मृति अस्लामी जनता मावि तृतीय भएका थिए । दुवै प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । विजेतालाई प्रथम १ हजार, द्वितीय ७ सय र तृतीयलाई ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
    अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य भीमलाल बस्यालले ४२ औं शिक्षक दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शिक्षक संगठनको इतिहास गौरवपूर्ण रहेको बताउनु भयो । उहाँले शिक्षक संगठनको आन्दोलनले नै शिक्षक हुनमा गर्व गर्न सक्ने बनाएको भन्दै अझै राज्यले शिक्षकलाई सम्मान गर्न नसकेको औल्याउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, सि.एन.टी. प्रदेश सदस्य शुरेश गौतम, सि.एन.टी. जिल्ला उपाध्यक्ष केशव केसी, एन.एन.टि.ए. जिल्ला उपाध्यक्ष मीरा खनाल, एन.एन.टि.ए. सचिव हिरा आचार्य, सि.एन.टि. जिल्ला सचिव टिकाराम ढकाल लगायतले शिक्षक संगठनको इतिहास स्मरण गर्दै प्रदेशमै पाल्पा जिल्ला सक्रिय रहेको बताउनु भयो । अधिवेशनमा सचिव दीर्घनारायण आचार्यको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शंकर भट्टराईको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । नगर अध्यक्ष रामजीवन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीर्घनारायण आचार्यले गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation