• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

पत्रकार महासंघ निर्वाचन: केन्द्रको गठबन्धन तोड्दै बागलुङमा नयाँ समीकरण


  •   सोमबार, चैत २३, २०७७ मा प्रकाशित
  • बागलुङ । देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । आसन्न पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (समान्नतर) लगायत १२ सङ्गठनको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । त्यस्तै प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मीडिया नेपाल, जनपत्रकार संगठन लगायत ९ संगठन चुनावी मैदानमा छन् । बागलुङमा भनें नेपाल पत्रकार महासंघको निर्वाचन फरक हुने भएको छ । बागलुङमा केन्द्रमा तय भएको गठबन्धन लाई तोडेर पत्रकारका संघ संगठनले विगतको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै २ वटा प्यानल खडा गरेका छन । प्रेस युनियन, प्रेस चौतारी नेपाल (ओली निकट) र प्रगतिशील पत्रकार संघले संयुक्त प्यानल मनोनयन दर्ता गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल, प्रेस चौतारी (नेपाल निकट) ले अर्को प्यानलको मनोनयन दर्ता गरेका छन् । यो पटक बागलुङमा पत्रकार महासंघको निर्वाचन रोचक र प्रतिष्पर्धी हुने देखिएको छ भनें केन्द्रमा तय भएको गठबन्धन बागलुङमा तोडिए पछि केन्द्र, प्रदेश र अन्य जिल्लाहरुमा भनें प्रभाव पार्ने आंकलन गर्न थालिएको छ । यद्यपि सहमतिको लागि प्रयास भने जारी राखिएको पत्रकारका संघ संगठनले बताएका छन । बागलुङमा दुई गठबन्धनले १७ पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनय दर्तामा प्रेस संगठन नेपाल र प्रेस चौतारीको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनबाट नरेश कँडेलले उम्मेदवारी दिएका हुन् ।उपाध्यक्ष खुल्ला तर्फ थम्मन थापा र नविन शिशिर विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा जीवनकला खत्री र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा तारानाथ आचार्य, विजय राना र रेणु केसीले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा नारायणप्रसाद रिजाल र विमल खड्का, समावेशी सह–सचिवमा अनिष खाती र खगेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् ।कोषाध्यक्षमा खेमराज गौतम र सुर्यबहादुर विक, महिला सदस्यमा मनिषा शर्मा र साधना पन्त, दलित सदस्यमा नवराज नेपाली र योगेन्द्र वि.क., समावेशी सदस्यमा केयरसिंह राना र प्रशान्त घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्य अल्पसंख्यकमा देउमाया रानाको मात्र उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अर्जुन कार्की, कृष्णप्रसाद सापकोटा, गुमा आचार्य, छविलाल पाण्डे, जमूना शर्मा, डम्मर बुढा, दिनेश शर्मा, प्रदीप पन्त, पूर्णभद्र न्यूरे, बालकृष्ण सुवेदी, योगेश खड्का, रिया शर्मा, सुर्य गौतम र नविन प्रताप जिसी गरी १४ जनाको उम्मेदवारी परेको छ । २५ चैतमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा १० जना गरी १७ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावी विरोध गर्न र २ बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

    Advertisement

    सोमबार, चैत २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation