• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लमही-कोईलाबास सडक निर्माण पूरा


  •   बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । हुलाकी राजमार्ग अन्तरगत लमही-कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ ।

    Advertisement

    दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गरेका हुन्। लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार बिबाद हुँदा लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउन नसकिएको कन्सल्टेन्सीका पदाधिकारी बताउँछन् ।

    लमही नगरपालिकाले मु-आब्जाका लागि अनेक सहमतीको प्रयास थालेपनि निस्कर्ष बिहिन हुँदा अन्त्यमा सडकको उद्घाटन गरिएको हो । कतै सहमती र बिमतीका कारण नाला सहित ११ मिटर चौडा हुनुपर्ने सडक लमही बजार क्षेत्रमा भने फराकिलो हुन सकेन । कन्सल्टेन्सीको स्टिमेट अनुसार ७ मिटर कालोपत्रे र दायाँ बायाँ २/२ मिटर सोल्जर सहित ११ मिटरको फराकिलो सडक बनाउनुपर्ने हो । तर मु-आब्जाको बिषयमा सहमति जुट्न नसक्दा लमही बजार क्षेत्रमा भने सडक फराकिलो हुन सकेन । एन एच आई डि सिएल कन्सल्टेन्सी नया दिल्लिले नेपालमा आफ्नो लगानीमा निर्माण सम्पन्न गरिसकेका १४ वटा सडकको बुधवार नै उद्घाटन गरेको छ । बुधवार नै उद्घाटन भईसक्नुपर्ने भएकाले लमही-कोईलाबास सडकखण्डको पनि उद्घाटन गरिएको कन्सल्टेन्सी नया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताए ।

    भारत सरकारको ६९ करोड सहयोगमा ३३ किलोमिटर लामो सडक कालोपत्रे गरिएको छ ।  सडक कालोपत्रेका लागि ठेक्का पाएको कुमार कालिका जेभि कन्ट्रक्सनले ३५ महिना लगाएर २०२० मे मा सम्पन्न गरेको हो । २०१७ देखि निर्माणकार्य शुरु गरेको जेभि कन्ट्रक्सनले २०१९ डिसेम्बर सम्ममा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, प्राबिधिक कारण केही ढिला गरि सम्पन्न भएको कन्सल्टेन्सी नँया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताए । २०२२ मे सम्ममा सकड टुठफुट भएमा, भत्केमा निर्माण कम्पनीले रेखदेख (डि एल पि) गर्नुपर्ने कन्सल्टेन्सीको भनाई छ ।

    सडक कालोपत्रे भएसँगै अहिले कोईलाबास घुम्न जानेहरुको सँख्यामा पनि बृद्दी भएको छ । सडक कालोपत्रे नहुँदा त्यसक्षत्रका स्थानियहरु दैनिक सास्ती सँगको सामना गर्नुपर्थ्यो । सडक निर्माण भएसँगै लमही, गढवा, कोईलाबास नजिकै बाट नियाल्न सकिने भएको छ ।

    बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation