• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

घुम्टेको काखमा ऐतिहासिक होली मेला सम्पन्न


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • बागलुङ । होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गत चैत १३ गते देखि शुरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ नगद रु. ५५ हजार,कप मेडल सहित आयोजक घुम्टे युवा परिवार ए प्रथम स्थान हात पारेको थियो । त्यस्तै नगद रु.३५ हजार कप मेडल सहित दि प्रतिज्ञा होम डेकोरेसन हटियाले द्धितीय स्थान हासिल गरेको छ । त्यस्तै आयोजक घुम्टे युवा परिवार वि र साइकल रपिेरिङ सेन्टरले सान्त्वना ११÷११हजार नगद पुरस्कार हात पारेका छन् । खुल्ला लोक नृत्य प्रतियोगिता तर्फ गोल्डेन फ्यूचर एकेडमी गलकोट नगरपालिका ४ बागलुङ प्रथम, न्यू लाइफ बोडिङ्ग स्कुल गलकोट नगरपालिका ६ बागलुङ द्धितीय, संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ बागलुङ तृतीय भएका छन । विजेता समूहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । खुल्ला घुम्टे कृषि मेला प्रर्दशनीमा गलकोट नगरपालिका वडा नं. ७ र ९ का २सय १४ अगुवा कृषकहरुले मौसमी तथा बेमौसमी कृषि उपजहरु सुन्तला, तरुल, अमिलो, मकै, फर्सी, अदुवा, अलैची, लगायतका उत्पादित कृषि उपजहरु प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा कृषि उपजको कृषि बाली वर्गीकरण गरेर विभिन्न विधामा मूल्याङन गरि उत्कृष्ट नगद पुरस्कारको व्यवस्था गरिएको थियो । वि.सं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थापनाकाल देखि कृषि, खेलकुद, कला संस्कृतिको संरक्षण र विकास गदै सामाजिक कार्यमा निन्तर सक्रियताका साथ अगाडी बढिरहेको छ । सो अवसरमा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले संस्थाले हालसम्म गरेका सामाजिक गतिविधिहरुको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मेलामा जेष्ठ नागरिक, समाजसेवी, भूपू खेलाडी, युवा व्यवसायी, पत्रकार, कलाकार, प्रायोजक, आर्थिक सहयोगी लगायतलाई सम्मान गरिएको थियो । संस्थाले यस वर्ष पनि २ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै वडा भित्रका ६ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको थियो । होली मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता युवा परिवारका उपाध्यक्ष जीवन साहनीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घुम्टे युवा परिवारका सचिव सावित्री थापा र युवा परिवारका सदस्य खिमकाजी थापाले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...