• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुर्‍याउँछौ: मन्त्री चौधरी


  •   शनिबार, चैत १४, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे, कपिलवस्तुु । नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।

    Advertisement

    शनिबार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न २ लाई लुुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानी युक्त वडा घोषणा गरिएको गरेका हुन् । मन्त्रीले चौधरीले वडावासीलाई सुरक्षित खानेपानी बनाउने ज्ञान आर्जन भएकोले अब वडाका सबैले सुरक्षित खानेपानी पाउने बताए। मुुलुुककै पहिलो वडाको रुपमा घोषणा गर्न सफल भएकोमा वडाबासीलाई धन्यवाद दिए । प्रदेश सरकारले अबको तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुुर्याउने लक्ष्य राखेको बताए । “प्रदेश सरकारको लक्ष्य सफल बनाउन नागरिकहरुको सहयोग अनिवार्य छ, मन्त्रीले चौधरीले भने, “तीन वर्ष भित्र सबै नागरिकहरुको घरमा सुरक्षित खानेपानी पुुर्याउछौ, ।”

    सरकारले वास प्लान देखि अन्य योजनाहरु बनाएकोले अब घरघरमा पुुगेर पानी जाँच लगाएत कतिपय ठाउँमा पानी ट्याङकी निर्माणको काम भइरहेको उनले बताए । प्रदेश सरकारले शिवराज नगरपालिकामा तीन वटा खानेपानी योजनाहरु छनोट गरेकोले निर्माणको काम निरन्तर चलेको बताए । लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सुरक्षित खानेपानी आजको मुख्य आवश्यकता रहेको बताए । दुषित पानीकै कारणले धेरै रोगहरु लाग्ने भएकाले स्वास्थ्य जिवनको लागि शुुद्ध पानी चाहिने बताए । यस कार्यलाई निरन्तरता दिदै साना साना बालवालिकाहरुलाई पनि सुरक्षित पानी बनाउने ज्ञान दिनुुपर्ने जनाए । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वडामा रहेका पाँच हजार बढी नागरिकहरुले सुरक्षित खानेपानी पाएको बताए । एउटा वडावाट सुरु भएको सुरक्षित खानेपानी घोषणा कार्यक्रम सबै वडामा निरन्तर चल्ने बताए ।वडाका १३ वटा टोलमा समिति गठन गरि निरन्तर काम गरेर (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताए ।खानेपानी सुरक्षा योजना चलयामान राख्नेको लागि मासिक बैठक,पानीको गुुणस्तरीय जाँच गर्ने,१५/१५ दिनमा क्लोरिनेशन विधिवाट शुुद्धिकरण गर्ने लगाएतका योजनाहरु रहेको उनले बताए ।वडामा रहेका ९९५ घरधुुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिकको मात्रा बढी रहेकोले बन्द गराइएको शिवराज नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताए ।

     

    शनिबार, चैत १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...