• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा बिदेशबाट फर्केर व्यावसायीक कालिज पालन


  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको सुरु हुन थालेका छन् । पछिल्लो समय जंगली चरा कालिज मासुको बजार राम्रो भएपछि गुल्मीमा यसको व्यवसायिक पालन सुरु भएको छ ।
    जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा सिमीचौरमा बिदेशबाट फर्केर हुमाकान्ता अर्यालले कालिजको व्यावसायिक पालन सुरु गरेका छन् । काब्रेपलाञ्चोक बाट चल्ला लिएर कालिज पालन सुरु गरिएको व्यवसायि हुमाकान्ता अर्यालले बताए ।
    रोजगारिको शिलसिलामा ७ वर्षसम्म कतारमा बसेका अर्यालले काब्रेपलाञ्चोकमा साथीले कालीज पालेको देखेर सुरुवात गरेको बताए । अर्यालले ३५ लाखको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टर मार्फत कालिजसँगसागै केहि मात्रामा लौकाट र कर्टी चरा पालेका छन् ।
    अर्यालले ४ रोपनी जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दैै आएका छन् । गत साउनदेखि फर्म तयार गरेर ३ सय कालिजका चल्लाबाट सुरु गरेको अर्यालले बताए ।
    उनको फममा फ्रन्स र डेनमार्क जातको कालिज रहेका छन् । पछल्लो समय स्थानीय सरकारले कृषकको उत्पादन बढाउन यन्त्र उपकरण देखि बिभिन्न क्षेत्रमा सहयो गर्दै आएको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए ।
    रेसुङ्गा नगरमा कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने बजारीकरणमा पनि सहयोग गर्दै आएको अर्यालको भनाई छ । कालिजको चल्ला राखेको ५ महिना पछि बल्ल बेच्न लाएक हुन्छ ।
    अहिले अर्यालको फर्मबाट कालिज बिक्री गर्न सुरु भएको छ । कालिज प्रति एकको ३५ सयमा बिक्री हुने गरेको छ ।
    उत्पादीत कालिज हाल केहि मात्रामा काठमाडौं र स्थानीय स्तरमा बिक्री हुने गरेको छ । कालिजको मासु स्वादीष्ट हुने भएकाले पनि यसको माग बढ्दो छ ।
    कालिज उत्पादन ढिलो र बजारमा यसको उत्पादन काम भएकाले पनि यसको मुल्य महङ्गो रहेको छ । कालिज बेच्न सुरु गरेका अर्यालले आफु यस व्यवसायमा खुसी रहेको बताए ।
    बिदेशमा बगाउने पसिना स्वदेशमै लगनशिल भएर बगाए आम्दानी पनि गर्न सकिने प्रशसस्त सम्भावना रहेको अर्यालको भनाई छ । फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको व्यवसायि अर्यालले बताए ।
    फर्ममा तयार भएका भाले कालिज मासुको रुपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्ने योजना अनुसार काम अघि बढेको अर्यालको भनाई छ । नेपालमा कालिजपालन व्यवसाय नौलो हो ।

    Advertisement

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...