• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

गलकोट मल्ममा होली मेलाको तयारी तिव्र


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • बागलुङ। गलकोट मल्ममा परम्परागत होली मेलाको तिव्र पारिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले संस्थाको ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवाला सँग विशेष अन्तरकृया सम्पन्न गरेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
    परम्परागत होली मेलालाई भव्य अनि सभ्य बनाउन कार्य विभाजन गरिएको छ । आगामी चैत १३ गतेदेखि १५ गते सम्म होली पूर्णिमाको अवसरमा आयोजित मेला सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष थापाले बताए । मेलाको लागि पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद समिति, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सामूहिक नृत्य व्यवस्थापन, ज्ञान बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमती बाजा व्यवस्थापन समिति, लोक बहादुर थापाको संयोजकत्वमा अतिथि सत्कार, रुद्र केसीको नेतृत्वमा १५ सदस्यीय सुरक्षा प्रबन्ध समिति, मिन थापाको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति चयन गरिएको सह सचिव प्रकाश थापाले जानकारी दिए । त्यस्तै रामचन्द्र गौतम संयोजक रहेको ७ सदस्यीय पुरस्कार व्यवस्थापन, भारत केसी संयोजक रहेको ५ सदस्यीय साउण्ड सिस्टम व्यवस्थापन, राम बहादुर थापा संयोजक रहेको मञ्च व्यवस्थापन, बाबुराम थापा संयोजक रहेको ३ सदस्यीय मञ्च अनुगमन समिति, अनिता कार्की संयोजक रहेको ३ सदस्यीय प्राथमिक उपचार समिति र थम्मन थापा संयोजक रहेको ५ सदस्यीय सचिवालय समिति गठन गरिएको सह सचिव थापाले बताए । यस वर्ष होली पूर्णिमा मेलामा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार व्यवस्थापन खर्च सहित क्रमश नगद प्रथम रु ६० हजार, द्वितीय रु ३५ हजार र सान्त्वना १५ हजार+ १५ हजार २ राखिएको छ । सामूहिक नृत्य प्रतियोगिता तर्फ व्यवस्थापन खर्च सहित क्रमश नगद प्रथम रु १६ हजार, द्वितीय रु ११ हजार र तृतीय रु ८ हजार रहेको छ । मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । मेलाको अवसरमा जेष्ठ नागरिक सम्मान, भूतपूर्व खेलाडी सम्मान, सक्रिय समाजसेवी सम्मान, जेहेन्दार विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिने संस्थाले जनाएको छ । जिल्लाको पर्यटकीय तथा धार्मिक गन्तव्य घुम्टेको काख मल्ममा सञ्चालन हुने परम्परागत होली पूर्णिमा मेला विगत लामो समयदेखि हुँदै आएको छ । घुम्टे युवा परिवार “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको हो । संस्थाले स्थानीय स्तरमा सामाजिक क्रियाकलाप, तालिम, गोष्ठी, बेसाहारा परिवारलाई सहयोग, सार्वजनिक स्थलमा सिसी क्यामरा जडान लगायतका कामहरु सम्पन्न गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार समितिका संयोजक सुवेदार टिका बहादुर थापाले बताए ।

    Advertisement

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation