• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्छ : आचार्य


  •   शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । लुम्बिनी प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । वर्तमानमा शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने माध्यम भएको भन्दै उहाँले शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
    बौद्यनाथ माध्यमिक बिद्यालय हंसपुर बामरुको ६१ औं वार्षिकोत्सब समारोह तथा अभिभावक भेलाको उद्घाटन गर्दै उहाँले वैज्ञानिक ,व्यवसायीक र जनवादी शिक्षाको सुरुवात गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका आचार्यले वर्तमान केपी ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा धेरै सुधार गरेको बताउँदै हरेक बिद्यालयमा सुबिधा सम्पन्न भवन,खानेपानी ,सौचालय तथा विद्यार्थीको लागि दिवा खाजा,छात्रवृत्ति लगायतको सुबिधा पुर्याउने कोसिस गरिरहेको बताउनुभयो । उहाँले अझैपनि राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै आआफ्नो ठाउँबाट सहयोग पुर्याउन सबैपक्षको ध्यानाकर्षण गराउनु भयो ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरिष्ठ समाजसेवी दलबहादुर भट्टराईको अध्यक्षता र शिक्षक खुमबहादुर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुली,मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थी, मालारानी गाउँपालिका ७  का वडाअध्यक्ष खड्क प्रसाद भुसाल,समाजसेवी ईन्द्रबहादुर खड्का ,विद्यालयका पुर्व प्रधानाध्यापक द्वय जगन्नाथ मरासिनी, रामबहादुर बस्नेत, बिद्यालयका प्रधानाध्यापक मानबहादुर कुँवर, शिक्षक टंक प्रोख्रेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नुका साथै विभिन्न प्रतियोगितामा बिजयी छात्रछात्रालाई पुरस्कार समेत बितरण गरिएको थियो ।

    Advertisement

    शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation