• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बक्ताहरुले भने, ‘सामन्तवादी सोंच नै लैङ्गीक विभेदको मुख्य कारण’


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । मुलुकमा राजनीतिक परिवर्तन भएपनि संस्कार र संस्कृतिमा परिवर्तन हुन नसकेको भन्दै एक कार्यक्रमका वक्ताहरूले समाज रुपान्तरणको पक्षमा जोडदिए ।
    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघद्वारा सन्धिखर्कमा आयोजित प्रवचन कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले संविधान र कानुनले महिला अधिकारको सुनिश्चितता गरे पनि सामन्तवादी सोंच र गलत चिन्तनका कारण महिलाहरु लैङ्गीक विभेदको सिकार भएको बताए ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले महिला अधिकार सुनिश्चितताको निम्ति चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याउने महिलाहरू अझैपनि आर्थिक ,सामाजिक र सांस्कृतिक हिसाबले पछि परेको भन्दै महिला अधिकार र सामाजिक न्यायको निम्ति एकताबद्ध भएर अघि बढ्न अग्रह गर्नुभयो । प्रदेशसभाका सदस्य समेत रहनुभएका उहाँले जिल्लाको बिकासको निम्ति आफुहरु अहोरात्र खटेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले कानुनी सर्बोच्चतालाई सम्मान गर्ने भन्दै संस्कार र सभ्यता सिक्न प्रचण्ड माधव पक्षलाई अग्रह गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य जाल्पा भुसालले कानुनमा महिला अधिकारको ग्यारेन्टी गरिए पनि व्यवहारमा लागु हुन नसकेको गुनासो गर्नुभयो । उहाँले महिला हिंसा लाई सामाजिक अपराधको रुपमा लिई दोषीलाई दण्डीत गरिनुपर्नेमा ज‍ोडदिनु भयो ।
    अर्की केन्द्रीय सदस्य बिजुला रायमाझीले महिला हिंसाको अन्त्य नभए सम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनुभयो ।
    अखिल नेपाल महिला संघ सन्धिखर्क नगर समितिका अध्यक्ष मेनुका पौडेलको अध्यक्षता र सचिव माया ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता द्वय जनार्दन खनाल, पिताम्बर भुसाल, नेकपा एमाले सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल, महिला नेतृ विष्णु आचार्य,दिपा आचार्य,पार्वता श्रेष्ठ,प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश संयोजक शोभाखर पन्थी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष सीता बन्जाडे लगायतले मन्तव्य राख्दै महिला हिंसाको अन्त्य र सामाजिक न्यायको निम्ति सबैपक्ष एकजुट हुनु पर्ने बताउनुभयो । कार्यक्रममा ठुलो संख्यामा महिलाहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation