• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

२०७४ सालमा देउवाको भबिस्यबाणी गर्ने ज्याेतिषीकाे खाेजी हुदै, काे हुन ती ज्याेतिषी ?


  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
  • कामना डेली, काठमाडौ। नेपाली कांग्रेसका प्रभावशाली नेता शेरबहादुर देउवाको नेपाली राजनीतिमा पुनः चर्चा चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय अदालतले खारेज गरेपछि राजनीति वृतमा फेरि अनेकन आकँलन हुन थालेको छ ।

    Advertisement

    ज्योतिष तथा वास्तुविद सुरेश चन्द्र रिजालले पुन:देउवाको पालो आएको बताएका छन् । कामना डेलीसंग कुरा गर्दै उनले भने,’अब प्रधानमन्त्री बन्ने पालो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकै हो ।’

    २०७४ साल मंसिरमा रिजालले गरेको भविष्यवाणीलाई नै आधार मानेर देउवाले निर्वाचन पछि पुनः आफु नै प्रधानमन्त्री हुनै भन्दै नेपाली जनतालाई बहुमत दिन आग्रह गरेका थिए र उक्त कुराले निक्कै चर्चा समेत पाएकाे थियाे । अहिले भबिस्यबाणी गर्ने ज्याेतिषीकाे पनि उत्तिकै चर्चा र सामाजिक सञ्जालमा निक्कै खाेजी भइरहेको छ ।

    तीनबर्ष अघि नै ज्याेतिषीले पुनः प्रधानमन्त्री बन्ने याेग रहेकाे भनेर भबिष्यवाणी गरेकाे कुरा यतिबेला सत्य साबित हुन लागेकाले देउवाले राजनैतिक भेटघाटलाई तिब्र पारेका छन् भने ओली समुहले उक्त भबिष्यवाणी गर्ने ज्याेतिषीलाई कडा निगरानीमा राखेकाे स्राेतले जानकारी गराएकाे छ ।

    हाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजालले नेता देउवाको ग्रह राशि तथा नक्षत्र केलाएर भबिष्यबाणी गरेका थिए । २०७४ मा भबिष्यबाणी गर्दा उनलेे निक्कै आलोचना खेप्नुपरेको समेत रिजालले बताए । नेपालकाे पछिल्लो राजनीति देउवाको वरिपरि घुमेकाले पुनः देउवा प्रधानमन्त्री बन्ने लक्षण देखिएपछि भबिष्यबाणी गर्ने ज्याेतिषीकाे चर्चा चुलिएको हाे । यतिबेला उनलाई फाेन थता भेटेर बधाई दिइरहेका छन् । शास्त्रीय प्रमाणमा बाेलेकाले शास्त्र जहिले पनि सत्यनै हुने उनकाे दावी छ ।

    यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले ज्याेतिषीलाई पटकपटक टेलिफोन मार्फत सम्पर्क गरिरहेकाे पारिवारिक स्राेतले बतायो । रिजाल अदालतले फैसला सुनाए देखि उनी ब्यस्त छन् ।

    बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation