• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

दोस्रो देवदह कपको उपाधी सितलापुर युथ क्लबलाई


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई , देवदह । दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिताको उपाधि रुपन्देहीको सितलापुर युथ क्लबले जितेको छ ।
    पानबारी खेल मैदानमा भएको फाईनल खेलमा सितलापुर युथ क्लबले नवलपरासीको देउराली फोर ब्रदर फुटबल क्लबलाई ३-१ को गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । सितलापुरका लागि जर्सी नं १० का एरोन थापाले दुई गोल र जर्सी नं ८० का टिम क्याप्टेन द्रोना थापाले १ गोल गरेका थिए । त्यस्तै देउराली फोर ब्रदर फुटबल क्लबका लागि जर्सी नं ११ का राजन छेत्रीले १ गोल गरेका थिए ।
    डि-युनिटी क्लब रुपन्देहीले उक्त प्रतियोगिता आयोजना गरेको थियो।प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैँया र दोश्रो हुनेले नगद ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाए ।

    Advertisement

    प्रतियोगिताको बेस्ट किप्पर सितलापुर युथ क्लबका सोजित गुरुङ , हाई स्कोरर देउराली फोर ब्रदर फुटबल क्लबका नवीन महत, बेस्ट स्टाईकर सितलापुर युथ क्लबका एरोन थापा , बेस्ट डिफेन्डर सुजन गुरुङ र बेस्ट मिड फिल्डर सितलापुर युथ क्लबका टिम क्याप्टेन द्रोना थापा घोसित हुँदै नगद रु १० हजारले सम्मानित भएका थिए । जम्मा १२ टिम सहभागी सो प्रतियोगिता गत माघ २६ गते देखि सञ्चालन भएको थियो ।

    प्रतियोगिताको संयोजक सन्तोष घलेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकुद विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन। लुम्बिनी प्रदेशका सबै जिल्लामा फुटबल तथा क्रीकेट एकेडेमी पनि सञ्चालन गर्ने उनको भनाई थियो । खेलाडीहरुको सम्मानको लागि प्रदेश सरकारले पदक हासिल गर्ने खेलाडीलाई सम्मान पनि गर्दै आईरहेको र देवदहको पानबारी खेल मैदान र क्रीकेट मैदानलाई थप बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत मन्त्री बरालको प्रतिबद्धता छ । खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उनको भनाई छ । प्रतियोगितामा लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , नगर प्रमुख हिरा केसी , नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ , नगर प्रवक्ता तथा वडा नं ५ वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगर खेल्कुद समिति अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं ,ड्रीम देवदहका अध्यक्ष सिद्धीचरण भट्टराई ,देवदह प्रहरी चौकी प्रमुख दिपक महत लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दिपेश मल्लले गरेका थिए।

     

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...