• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

रुपन्देहीमा भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय


  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
  • भैरहवा। रुपन्देही जिल्लामा भुमि सम्बन्धि समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समिति रुपन्देहीको सभा हलमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री लिला गिरिले कार्यालयको समुद्घाटन गरे ।

    Advertisement

    मन्त्री लिला गिरिले रुपन्देही जिल्लामा भूमी आयोगको महत्वपूर्ण काम सुरुवात गरेको बताए । हाम्रो मुलुकमा जेलिएर बसेको समस्या भएको बताउँदै मन्त्री गिरीले बिगतमा सिंगो राष्ट्र ब्यवस्थीत गर्न अंगाडी बढ्ने र समस्या छैन भन्ने तयारीका साथ एउटा निचोड र सफलता प्राप्त गर्न नसकेको राजनैतिक अस्थीरता भएका कारण र बिभिन्न कारणले समाधान गर्न नसकेको बताए ।

    अब यो समस्या सदाका लागि समाधान गर्नुपर्छ त्यस अर्थमा बिगतका कमी कमजोरीहरु कानुनका अभाव हाम्रो अस्थीरता हाम्रा कतिपय काम गर्ने सन्दर्भमा चाँजोपाँजो नमिलेका विषयहरु त्यो सबैबाट माथि उठेर हामीले समाधान गर्ने गरि हामी अंगाडी बढेका छौँ । मन्त्री गिरीले भने, यो काम सकाएपछि भविष्यमा जग्गा बिहिन मान्छे कोहीपनि नहुने अर्थात सार्वजनिक जग्गा बितरण गर्न नपर्नेगरि हामी अंगाडी बढ्नुपर्छ ।

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माले जिल्ला समितिको कार्यालय उद्घाटन गरेर भुमिका समस्या समाधान गर्ने उद्देश्यले कामको सुरुवात गरेको बताए । भुमि समाधानको कामको थालनि प्रति खुसि भएको बताउंदै बिश्वकर्माले कामको सफलताको शुभकामना दिए । हाम्रा थुप्रै प्रकृतिका जमिनहरु छन् । बिश्वकर्माले भने यो जिल्ला समितिले मात्रै नभइ स्थानिय तहको धेरै भुमिका हुने हुंदा सबै आयोजना अंगाडि बढदै कठिन काम पनि पार लगाउन सक्छौं भन्ने हिसाबले ७ सदस्यीय समितिले काम सफल गराउने छ ।

    सरल बाट जटिल काम गर्न आयोगलाई सल्लाह दिँदै विश्वकर्माले सबै नेपाली जनता भुमिको मालिक हुने र गरिवको जिम्मा सरकारले लिने भन्ने हिसाबले काम गर्दै जाने बताए । रुपन्देही जिल्ला भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष बल बहादुर आचार्यले संबिधानले दिएको मौलिक हक र अधिकार संरक्षणका लागि सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाली बनाउने उद्धेश्य भएको बताए ।

    आयोगका बिज्ञ सदस्य कृष्ण बहादुर कुवँरले आयोगले समन्वय गरेर सहमतीका आधारमा धेरै भन्दा धेरै समस्या समाधान गर्ने उद्धेश्यले काम गर्ने बताए । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल, मायादेवी गाउंपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्र भुसन यादव, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारि पिताम्बर घिमिरेलगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो । सदस्य गंगा कार्कीको स्वागत मन्तब्य र जिल्ला समन्वय समितिका सदस्य सचिव रोमाकान्त पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation