• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

पञ्चकोटमा सामुदायीक वन उपभोक्ता महासंघको भेला सम्पन्न


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको हुँदा यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । स्थानिय सामुदायीक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बन जंगलको संरक्षण सम्वर्द्धन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नुभयो । वन्य जन्तुहरुको बासस्थान संरक्षण सँगै उनीहरुलाई पिउने पानीको व्यवस्था गर्न पोखरी निर्माण गर्दै प्राकृतिक सौन्दर्यता र हराभरा बनाइरहन सदैव नगर र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । त्यसको लागि गत वर्ष २६ करोड रुपैयाँको डिपियार तयार गरी अहिले कार्य सम्पादान भइरहेको समेत जानकारी दिनुभयो । वन जंगल र मानिस बिच जन्मे देखि मृत्यु सम्मको सम्बन्ध रहने भएकोले बनमा प्राकृतिक श्रोत साधनको उचित संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धिमा जोडिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खगराज पाण्डेले सामुदायिक वन उपभोक्ता समुह सँगको सहकार्यले विकास निर्माण गर्न सहज हुने बताउनु भएको छ । वडा स्तरमा योजना माग गर्दा सामुदायीक वनको उपभोक्ता समिति मार्फत गरेमा त्यो प्रभावकारी, व्यवस्थित र पारदर्शी हुने उहाँले बताउनुभयो । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको संगम स्थल रहेका सामुदायीक वन मार्फत पर्या पर्यटन, मालिक भगवती, पञ्चकोटलाई जोड्दै सामुदायीक बनमा जिओलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो । यो वर्ष गण्डकी प्रदेश सरकार बाट ५० लाखको टेण्डर प्रक्रिया गरी काम सञ्चालन भइरहेको छ ।

    Advertisement

    कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश समितिका सदस्य कुल बहादुर कार्की, सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज बहादुर थापा, निजी तथा पारिवारिक वन संघका जिल्ला अध्यक्ष हरि प्रसाद रेग्मी, संसारकोट सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जय बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो । पञ्चकोट स्थित सभा हलमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ का विभिन्न सामुदायीक बनका प्रमुख, प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका लेखा संयोजक राम बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । सामुदायीक वन उपभोक्ता महासंघले बागलुङ नगरपालिका भित्रका अन्य वडाहरुमा यो कार्यक्रम क्रमशः गरिने महासंघले जनाएको छ । कार्यक्रम संसारकोट सामुदायीक वन उपभोक्ता समूहका सचिव पूर्ण प्रसाद गैरेको अध्यक्षता र ढाँड सामुदायीक वन उपभोक्ता समूहका सचिव चक्रपाणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation