• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

सिकाई आदानप्रदान कार्यशाला गोष्ठी भिंग्रीमा सुरु


  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
  • जोगिन्द्र मल्ल ठकुरी, प्यूठान । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा २ दिने सिकाई आदानप्रदान कार्यशाला गोष्ठी सञ्चालन भएको छ । स्थानीय तहमा कानुन तर्जुमा, राजस्व परिचालन, बजेट योजना तर्जुमा र अनुगमन सम्बन्धि आपसी सिकाई आदानप्रदान कार्यशाला गोष्ठी स्वर्गद्वारीको पृष्ठभुमि भिंग्रीमा सुरु भएको हो ।
    गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका सचीव तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यद्धारा कोषाध्यक्ष कुमारी बरालले स्वागत गर्नु भएको छ । कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका सचिव तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरिले राज्यको पुनर्संरचना तीन तहमा बिभाजन भएको सन्दर्भमा सुरुको सिकाइ अबस्था हुदा कार्य सम्पादन मुल्यांकन प्रभावकारित हुन नसकेको, स्थानीय तहको ऐन, नियमावली, कार्यविधि नबन्दा देखिएको समस्या, सिकाइ र आदानप्रदान एक आपसमा परिपुरक सम्बन्ध हुनुपर्ने, स्थानीय तहमा स्रोत नहुदा राज्यले दिएको स्रोत साधनमा आत्म निर्भर हुनु परेको र कोभिड १९ को जटिल समस्या सामना गर्नु परेको बताए । त्यस्तै गोष्ठीमा आफ्नो धारणा राख्दै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र रोकायले स्थानीय तहले भोगेका समस्या हल नहुने र असहज परिस्थिती रहेको एवं ऐन कानुन निर्माणमा प्रदेश र संघले हदकडी तरिकाले प्रयोग गरेको गुनासो पखेका छन् ।
    स्थानीय तहमा ऐन कानुन नीति नियम निर्माण नहुदा भोगेका समस्या, अन्तर पालिका सिकाइ आदानप्रदान, बजेट योजना तर्जुमा गर्दा ध्यान दिनु पर्ने कुरा, अहिलेसम्म भएका गतिविधि, समस्या, चुनौती अनुभव र असल अभ्यास, बहस पैरवी तथा क्षमता बिकास र कार्ययोजना बनाउने विषयमा छलफल हुने गाउँपालिका राष्ट्र्रिय महासंघ लुम्बिनी प्रदेश समन्वय अधिकृत हरगोविन्द पाण्डेले जानकारी दिए ।
    उक्त कार्यक्रममा प्युठान, रोल्पा, पुर्र्बी रुकुम जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीहरुको सहभागिता रहेको छ । भने कार्यक्रमको सहजीकरण गाउँपालिका राष्ट्रिय महासंघ नेपालका नीति तथा कानुन अधिकृत गिता श्रीस मगर र बिज्ञ बि. के महर्जनले गरेका छन् । गोष्ठीमा शुक्रबार समापन हुनेछ ।

    Advertisement

    बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation