• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडि सरसफाई


  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कुनै बेला गुल्मीमा प्रमुख जिल्ला अधिकारी सहित सरकारी गैर सरकारी स्थानीय समेत तम्घस बजार सरसफाई गर्न कुचो लिएर हिडने गर्दथे । तम्घास बजार सरसफाई गर्न टोलटोलमा समिति बनाएरै कार्यक्रमहरु गरिदै आएको पनि थियो ।
    यसले गर्दा तम्घास बजार सुन्दर सफा देखिन्थ्यो । तर पछिल्लो दिनहरु त्यस्ता गतिबिधीहरु हुन सकिरहेका छैनन् जसले गर्दा बजारको सरसफाईमा अव्यवस्थित बन्दै गएको छ ।
    सरसफाइदा ध्यान नदिदा जिल्ला सदरमुकाम तम्घासमा रहेको प्रशासन कार्यालय अगाडी लामो समयसम्म फोहोरै फोहोरले भरिएर दुरगन्धीत बन्यो । जसले गर्दा तम्घास बजारमा आउनेहरुलाई फोहोरले गिज्याई दियो ।
    त्यसैमाथी प्रशासन कार्यालय अगाडी अव्यवस्थित पार्किनले प्रशासन कार्यालयमा सेवा लिन समेत कठिनाइ हुने अबस्था आयो । तर जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले सरसफाई गरेको छ ।
    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ र डिवाइट युवा क्लबले जिल्ला प्रशासन कार्यालय अगाडि सरसफाई गरेको रेसुङ्गा नगरपालिका नम्बर–८ का वडाध्यक्ष भरत भलामीले बताए । जिल्ला प्रशासन कार्यालय अगाडिको ठाउँमा पहिला जस्तो सरसफाई थियो पुनःत्यही अवस्थामा लिनको लागि सरसफाई कार्य अगाडि बढाएको वडाध्यक्ष भलामीले बताए ।
    प्रशासन अगाडि पहिला धेरै सरसफाई थियो । तर पछिल्लो समय प्रशासन अगाडि भौतिक निर्माणका कार्य गर्दा फोहोर भएका कारण सरसफाई गरिएको होे ।
    बिगत लामो समय देखि साबिकको लाकुरी मञ्च र जिल्ला प्रशासन कार्यालय अगाडी फोहोर र धुलो मैलो रहेको थियो । प्रशासन कार्यालय अगाडी जिल्ला खेलकुद भवन, किरण पुस्तकालयको भवन निमार्णसँगै लाकुरी मञ्चमा थ्रीडी पार्क निमर्ण गर्दा निमार्ण सामाग्रीले प्रशासन क्षेत्र कुरुप बनेको थियो ।
    प्रशासन कार्यालय अगाडी अव्यवस्थित पार्किनले अस्तव्यस्त भएपछि अहिल व्यवस्थित तबरले गर्न थलिएको छ । सरकारी कार्यालय अगाडी भएको फोहोर र लाकुरी मञ्चमा रहेको थ्रीडी पार्क फोहोर भएको प्रति यहाँका सरोकारवालाहरुले आवाज उठाइ रहेका थिए ।

    Advertisement

    बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...