• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

नौमुरे’ बहुउद्देश्यीय योजनाको अध्ययन अन्तिम चरणमा


  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान। प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुउद्देश्यीय योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ।
    अहिले सम्म आयोजनाको भौगोलिक अध्ययन, डिजाइन, ड्रिलिङ, लेआउटलगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन(इआइए)को काम भईरहेको बिभागका इन्जिनियर शंकर बहादुर साउदले बताउनुभयो।
    ’आउदो चैत्र महिनाभित्र अध्ययन पूरा भईसक्छ ।’ उहाले भन्नूभयो।
    कम्तिमा ६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने यो आयोजनाको १ खर्ब ६ अर्व लागत अनुमान गरिएको छ ।

    Advertisement

    समाजशास्त्री प्रकाश घिमिरेले स्थगलगत रुपमै नौमुरे प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनको काम भएको बताउनुभयो।
    उहाका अनुसार प्रभावित क्षेत्रको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा, रुखलगाएतको लगत संकलन भइसकेको छ ।

    नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरईनाका गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ। यी तीन वटा योजनाबाट २८१.०४ मेगावाट विद्युत उत्पादनको लक्ष छ।

    नौमुरे जलविद्युत आयोजनाको बाँधस्थल। तस्वीर सलिम मिया

    नौमुरेको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १ सय ६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलासय युक्त बनाउने प्रस्ताब गरिएको छ । नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने अध्ययन निश्कर्ष छ ।
    लामातालमा रिरेगुलेटिङ्ग (सहायक बाँध) निर्माण गरेर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरि विद्युत विकास विभागले अध्ययन गरेको छ।
    यो बाधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताउनुभयो । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुन्छ ।
    त्यस्तै,लामातालबाट निस्केको पानीलाई कपिलवस्तुको सुरईनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताब गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको अनुमान छ ।
    अध्ययन टोलीका प्रमुख डा. नारायण भक्त श्रेष्ठ्ले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने बताउनुभयो ।
    नौमुरेको सर्वेक्षण २०४४ मै भएको हो। त्यसवेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो। तर विद्युत विभागको अहिलेको अध्ययनमा आयोजनाको उत्पादन क्षमता २८१.०४ मेगावाट रहने देखिएको छ।
    आजको गोरखापत्र दैनिकले समाचार छापेको छ।

     

    शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...