• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

प्रज्वल’ को स्मृतीमा आयोजित देउखुरीब्यापी प्रतियोगिता सकियो


  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
  • शिब राज खनाल,देउखुरी । प्रज्वल स्मृती अध्ययन केन्द्रले आयोजना गरेको सप्ताह ब्यापी कार्यक्रम  मँगलबार सकिएको छ ।

    Advertisement

    बार्षिक कार्यक्रम अन्तरगत अध्ययन केन्द्रले सप्ताह ब्यापी कार्यक्रम नतरगत गढवा गाउपालिका वडा नम्बर ४ मा सितरियो कराते , नित्य र वडा नम्बर ५ कृकेट खेलको आयोजना गरेको थियो ।

    नृत्यमा १० समुहले सहभागी जनाएका थिए भने क्रिकेट र कराँतेमा समान ९/९ टिम सहभागी थिए ।


    नृत्य प्रतियोगितामा आयोजक टिम पहिलो र महादेवा क्लब दोस्रो भएको छ । भने मध्यनगर नृत्य क्लबले त्यस्रो स्थान हाँसिल गरेको छ । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले समान ५/५ हजार र त्यस्रो हुनेले ३ हजार नगद र प्रमान पत्र प्राप्त गरे । त्यस्तै देउखुरी ब्यापी क्रिकेट प्रतियोगितामा राप्तीद्वार युवा क्लब पहिलो भएको छ भने देउखुरी क्रिकेट क्लब लमहीले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद २० हजार र दोस्रो हुनेले १० हजार पुरुस्कार पाउनुका साथै मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा गँगापरस्पुर डोजो टिम पहिलो हुँदै नगद १० हजार पुरस्कार पाएको छ । त्यस्तै गोबरडिहा डोजो टिम दोस्रो भएर ७ हजार पाएको छ भने त्यस्रो हुने सनलाईट डोजो लमहीले ५ हजार सहित मेडल प्रमाणपत्र पाएको छ। प्रतियोगितामा आयोजक टिम र गँगापरस्पुर कराँते डोजो समुहलाई सान्त्वना स्वरुप समान १/१ हजार प्रदान गरिएको थियो ।

    प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाका अध्यक्ष मधुसुदन वलीको अध्यक्षता तथा प्राध्यापक रश्मिराज पाण्डेयको प्रमुख आतिथ्य एबम् क्रिकेट संघ दाङका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको विशिष्ट आतिथ्यतामा सप्ताहब्यापी प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताका सँयोजक गोबिन्द वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका पुर्ब प्रमुख शेषमणी गौतम, क्याम्पसकै उपाध्यक्ष प्रकाश जिसी, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती, प्रज्वल स्मृती अध्ययन केन्द्रका सँयोजक प्रदिप राज शर्मा लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण सँस्थाका सदस्य गोबिन्द पौडेलले गरेका थिए । समापनको अबसरमा शिक्षा क्षेत्रमा लामो समयदेखी योगदान पुर्याएको भन्दै रामस्वरुप बर्मालाई सम्मान पनि गरिएको थियो ।

    १३ गतेदेखी शुरु भएको विभिन्न खेलकुद सहितको देउखुरी ब्यापी प्रतियोगिताको सम्पुर्ण खर्च केन्द्रका संरक्षक प्रदिपराज शर्माले गरेका हुन् । स्वर्गिए प्रज्वल शर्माको स्मृतीमा सञ्चालित ‘प्रज्वल स्मृती अध्ययन केन्द्र’ ले सप्ताह ब्यापी प्रतियोगिताको आयोजना गरेको हो । केन्द्रले खेलप्रतीको रुचि अभिबृद्दी गर्न बर्सेनि खेलकुद प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । आगामी बर्षहरुमा विभिन्न बिधाहरु थप्दै थप प्रभाबकारी ढँगले प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खर्च ब्यहोर्ने प्रदिपराज शर्मा, स्वर्गीय प्रज्वल शर्माका बुवा हुन । छोराको सम्झनामा उनले केन्द्रनै सञ्चालन गरि क्रियासिल बनाएका छन् ।

    मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...