• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

अब माधव – प्रचण्डको धुर्तता काम लाग्दैन


  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
  • सबिन बस्नेत।
    तिनवटा साथी रैछन । सार्है नै धुर्त । गांउका सोझासाझा केटालाइ उल्लु बनाएर ,मूर्ख बनाएर तिनिहरुसंग भएका बस्तुहरु हत्याउने गर्थे ।एकदिन तिनिहरुले गांउको सोझो ,बोलिमा पनि प्रष्ट नभएको मन बहादुरले पल्लो टोलातिर बाख्राको पाठो कांधमा राखेर घरतिर गएको देखे । चौतारोमा बसेका तिनीहरुले योजना बनाइ हाले मन बहादुरको पाठो जसरी पनि खाने ।तीनजनाको सल्लाह बमोजिम फरक फरक ठाउँमा बसेर मन बहादुरको प्रतीक्षा गर्न थाले ।
    मन बहादुरलाइ देख्ने बितिकै पहिलोले सोध्यो – यो के लिएको ?हेर्दै कुकुर जस्तो छ,कांधमा बोकेको छ ।मन बहादुरले जवाफ दियो- चिन्दैनस । यो बाख्राको पाठो हो ।त्यसपछी सरासर घरतिर अघि बढ्यो ।फेरि अर्को भेटियो ।उसले सोध्यो- होइन मने ! कुकुरलाइ किन कांधमा बोकेको ? हिडाएर लगे हुदैन ? मन बहादुर नबोली अघि बढ्यो ।मनमा अलिकती शंका पनि लाग्यो ।साच्चै कुकुर नै रैछ कि क्या हो ।सबैले कुकुर नै भन्छन ।मैले चिनेन होला ।अर्को कुरा कांधमा राखेदेखी कराएको पनि छैन । यहि सोच्दासोच्दै, अगाडि फेरि तेस्रो भेटियो । उसले हतपत सोध्यो- मने बौलाएछ ।हेर्न हेर ! कुकुरलाइ कांधमा बोकेको छ ।होइन, कुकुरको मासु खाने बिचार गरिस कि क्या हो ? यो सुनेपछी मन बहादुरलाइ अब, कुकुर नै बोकेको महशुस भयो । हत्तपत्त कांधमा राखेको पाठो झाडिमा फालेर घरतिर सुइकुचा ठोकेयो ।धुर्त तीनजनाको पालो ,पाठो घरतिर लगेर त्यो ठाउँमा कुकुर बाधिदिए ।मन बहादुरका घरका पछि हेर्न आउदा कुकुर नै थियो ।मन बहादुरलाइ सबैले उल्लु सम्झे ।
    अहिले सत्तारुढ नेकपाभित्र प्रतिनिधि सभा बिघटनपछी मार्चण्ड समुहले जनतालाइ यसैगरी उल्लु र मूर्ख बनाउन खोजेका छन ।सरकारका तीन वटै अंग जिबित रहेको र नागरिक स्वतन्त्रता यथावत रहेको अबस्थामा पनि प्रतिगमनकारी र असंवैधानिक कदम भन्दै आफ्नै बहुमतको सरकारको सडकबाट हुर्मत लिएका छन ।नेतृत्वलाई अनर्गल आरोप,आफ्नै सरकारबिरुद्द अबिश्वासको तयारी,एकताको भावना बिपरितको समिकरणबाट सफल नभएपछि सडक प्रर्दशनमा लागेको तथ्य आम नेपालीले नबुझेको कुरा होइन ।यद्यपि जनतालाइ झुक्काउन सकिन्छ कि ,घोषित चुनावबाट भाग्न सकिन्छ कि भन्ने दाउमा लागेका छन ।छदाखादाको बहुमतको सरकार ढालेर खिचढी सरकार बनाउने दिवास्वपन देखेका छन ।तीनजना धुर्तको ठगी धन्दा झै कहिले धर्नामा कहिले जुलुसमा कहिले नागरिक आन्दोलनको नौटंकीको रुपमा प्रर्दशन गरिरहेका छन ।साढेको फल झर्ला र खाउला भन्ने आश अझै मार्न सकेका छैन्न ।जनताको समर्थन पाएका केपि ओलि पटक्कै आत्तिएका छैन्न ।किनकि लुटन र सत्ताभोग गर्न नपाएर नौटंकी गरेकालाइ संसद विघटन गरेर उल्टै नंग्गाइदिने साहस देखाएका छन ।लाज छोप्ने टालो संसद विघटन लाई बनाएर आफ्नो पदलोलुपता ढाक्न खोजेका छन ।केपि ओलि अरु नेता जस्तो भाग्नेमा पर्दैन्न ।यो बिगतले देखाएको छ ।अखण्ड नेपालको पक्ष,जातिय राज्यको बिरोध , भारतिय नाकाबन्दी र स्वाभिमानको लडाइ एक्लै लडेर देखाएका छन ।जनताको भरोसा डगमगाउन दिएका छैन्न ।मार्चण्ड समुहको सत्ता स्वार्थको निम्ति गोयबल्स शैलिमा फिजाएका भ्रमलाइ क्षेपास्त्र हानेर बिफल तुलाएका छन ।यसपाली एक महिने लामो आन्दोलन गरिसकेका माधव,प्रचण्डको अरु धुर्तता,षड्यन्त्र पनि काम लाग्ने छैन । संसद बिघटनलाइ प्रतिगामी ,असंवैधानिक भन्नुको पछाडी केवल आफू सत्तामा पुग्ने दाउ हो ।देश र जनताको चिन्ता भएर बिल्कुल होइन ।बरु जनताको समृद्धिमा भाजो हाल्ने अन्तिम प्रयत्न मात्रै हो ।केपि ओलिलाइ भित्तामा टास्छु भन्नेहरु आफै भित्तामा पुग्दैछन ।एकलौटी राज गर्न खोजेकाहरु कहिले पार्टी र सरकारमा नपुग्ने गरि उछिटिन पुगेका छन ।

    Advertisement

    आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation