• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

खानेपानी मन्त्रीको चासो : माडी नदिको पानी स्वर्गद्वारीमा तानिदै


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान । प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा बर्षौ देखिको खानेपानी समस्या सुल्झने भएको छ।
    विहिवार खानेपानी मन्त्री मणि थापाको अध्यक्षतामा आश्रम परिसरमा बसेको मन्त्रीस्तरीय बैठकले माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको हो ।
    मन्त्री थापाले स्वर्गद्धारीको खानेपानी समस्या दिगो रुपमै समाधान गर्न यस वर्षको बैशाखसम्म लगत स्टिमेट डिजाईन तयार गर्ने र आउदो आर्थिक वर्ष नै बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ।
    प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भुसालले प्राविधिक टोलीबाट २/३ हप्तामै योजनाको विस्तृत अध्ययन गर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘ मन्त्री ज्यू आफै उपस्थित भएर निर्णय गरिएको छ ।’ उहाले भन्नुभयो,’

    Advertisement

    स्वर्गद्धारी आश्रम आसपासका कोचिवाङ, भिंगृ लगाएतका बस्तीहरुमा समेत खानेपानीको समाधान गर्न पहल गर्ने मन्त्री थापाको आश्वासन छ। प्यूठान नगरपालिका -८ निवासी नेकपा नेता समेत रहेका मन्त्री थापा, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मिना श्रेष्ठ, उपमहानिर्देशक सूर्यराज कँडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख सालिकराम पौड्याल लगाएत बैठकमा सहभागी हुनुहुन्थ्यो।

    २०७२ सालमा गएको भूकम्प र सडक निर्माणका कारण स्वर्गद्धारी – १ कोचिवाङबाट स्वर्गद्धारीमा पु्याइएको खानेपानी योजना सुक्दै जाँदा सास्ती छ। स्वर्गद्धारीमा दिनहु तीन सयको संख्यामा दर्शनार्थी पुग्ने गर्छन्। आश्रमले यहाँ झण्डै ५ सय गाई पाल्दै आएको छ ।


    पानीको अभावले मन्दीरको सरसफाई समेत प्रभावित हुँदै आएको थियो । यस्तै आश्रममा पालिएका गाई र भक्तजनका लागि खानेपानी समस्या बल्झिदो छ । माडीखोलाबाट आश्रमको दुरी १ हजार ७ सय मिटर छ ।
    जिल्लाको इतिहासमा कार्यक्रम स्थलमै तोकआदेश गरेर मन्त्रीस्तरीय निर्णय गरेको यो सम्भवतः पहिलो काम हो।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...