• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

प्रज्वलको स्मृतीमा खेलकुद आयोजना


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाले आफ्नो बार्षिक सप्ताह ब्यापी कार्यक्रम अन्तरगत विभिन्न प्रतियोगिता हरुको आयोजना गरेको छ ।

    Advertisement

    केन्द्रले नृत्य, क्रिकेट र कराँते गरि तीन बिधामा प्रतियोगिता आयोजना गरेको छ । जसमध्य नृत्यमा १० समुहले सहभागी जनाएका छन् । त्यस्तै क्रिकेट र कराँतेमा समान ९/९ टिमले सहभागी जनाएका छन् ।

    जस अन्तरगत १४ र १५ गते क्रिकेट प्रतियोगिताको प्रतिष्प्रधा भएको छ । त्यस्तै १६ गतेदेखी कराँते र १७ गतेदेखी नृत्य प्रतियोगिता हुने प्रज्वल स्मृती अध्ययन केन्द्रका सदस्य तथा सप्ताह ब्यापी कार्यक्रम २०७७ का सँयोजक गोबिन्द ओलीले जानकारी दिए । १९ गते सबै प्रतियोगिताको फाईनल प्रतियोगिता हुँदै २० गते बार्षिक सप्ताह कार्यक्रमको समापन गरिनेछ ।


    प्रज्वल शर्माको स्मृतीमा सञ्चालित प्रज्वल स्मृती अध्ययन केन्द्रले प्रत्यक बर्ष सप्ताह कार्यक्रम अन्तरगत बिभिन्न प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।
    केन्द्रका अध्यक्ष मधुसुदन ओलीको अध्यक्षता, लुम्बिनी कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको प्रमुख आतिथ्य एबम् अध्ययन केन्द्रका सँरक्षक प्रदिप राज शर्माको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । कार्यक्रममा दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती मगर, पत्रकार शिबराज खनाल,  केन्द्रका सदस्य गोबिन्द ओली लगायतका बक्ताले मन्तब्य ब्यक्त गरेका थिए ।


    फुर्सदिलो समयमा मानसिक्ता बिचल्लित हुनसक्ने र मानसिक्तालाई केन्द्रित गर्नका लागी प्रज्वलको स्मृतीमा प्रतियोगिताको आयोजना गरिएको केन्द्रका सँरक्षक प्रदिपराज शर्माले जानकारी दिए ।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...