• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

मोडल सागर भण्डारी, ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा यसरी अल्झिए


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • दाङ । भर्खरै ‘सीतको पानी’ बनेर रंगमञ्चमा छाएका दाङ निबासी उदयमान मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन् ।

    Advertisement

    नेपाली मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्यूजिकि भिडियो मार्फत गोरी प्रतिको अथाह प्रेम ब्यक्त गरेका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको यो गीत मुलतः गाउँले परिवेश अनि गहिरो प्रेममा आधारित छ । कुमार पौडेल र कुसुम मगर्नीको स्वरमा रहेको यो गीतमा कुमार पौडेलले संगित भरेका छन् भने राजकुमार बगरले गीत लेखेका हुन् । नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरी उदय भए । कलाकारीताको औपचारिकताबाट केहि समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनि यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने धाउन्नेमा लागे । मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनय सहित टिकटकमा छाएका सागरले टीकटकबाटै धेरै गीतको अफर पनी पाय। उनले सामाजिक सञ्जाललाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरेको सुनाए।

    उनि भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो।’ बिस्तारै उनि यो अभिनयशालाबाट बाहिरिए । कारण उनि फेरी रंगमञ्चमा रंगिन पुगे । दाङ घोराहीका सागर रेडीयो मध्यपश्चिम एफ एमको कुशल आर जे पनी हुन साथै राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । त्यसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए ।

    त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए । ‘गीतबाट साथीभाईहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनि भन्छन् । झण्डै आधा दर्जन गीत गायकीपछि उनि कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे । फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । यस गीतको छायांकन दीनेश पराजुलीले गरेका हुन भने गीत का डाइरेक्टर बीशाल नेपाली हुन।

    https://m.youtube.com/watch?v=svCa5av5U5U&feature=share

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation