• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्रधानमन्त्री बन्‍नै नपाएर प्रचण्ड र माधवले नेकपा टुक्राए : महेश बस्‍नेत


  •   मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
  • नेपालगन्ज । नेकपाका ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिष्ट पार्टीको १३ देखि ३३ वर्षसम्म नेतृत्व गरेका २ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनैका लागि मरिहत्ते गरेर नेकपालाई विभाजन गरेको बताएका छन्। प्रेस संगठन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा युवा नेता बस्नेतले प्रधानमन्त्रीको संसद विघटन गरि दिएपछि पुन प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाले सडक छाप प्रधानमन्त्रीमा प्रचण्ड परिणत भएका उनले तर्क गरे।

    Advertisement

    लोकतन्त्रको मुल मर्म नै जनअभिमत भएकाले प्रधानमन्त्रीको संसद विघटन गरेर चुनावमार्फत जनमत दिने निर्णयलाई सर्वोच्च अदालतले सदर गर्ने बताए। आफूलाई लोकतन्त्रको हिमायती भन्ने नेताहरुले नै सर्वोच्चलाई दबाब र प्रभाव पार्ने कार्य गरिरहेको पनि उनले आरोप लगाए। हाम्रो संविधानमा ५ वर्षमा मात्रै चुनाव हुनुपर्छ भन्ने कानुनी व्यवस्था भए पनि लोकतन्त्रमा जनमत नै सर्वोपरि हुने भएकाले त्योभन्दा पहिले पनि चुनाव हुन सक्छ, उनले भने।

    सार्वभौम जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको निर्णय बदर भएर संसद पुनः स्थापना भए मुलुकमा २०५२-०५३ सालमा जस्तै पुन विकृति र विसंगतिको सिलसिला सुरु हुने, सांसद किनबेच, पँजेरोदेखि सुरा सुन्दरी कान्ड दोहोरिने बताए।

    बल्खुको पार्टी कार्यालय र चुनाव चिह्न सूर्य ओली समूहले नै पाउने दाबी गर्दै प्रचण्ड र माधव नेपालले नैतिक हिसाबले सूर्य पाउने तर्क गर्न नमिल्ने बताए। केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएपछि उहाँको लोकप्रियताका कारण नेकपाले बहुमत पाएको उनले दाबी गरे। केपी ओलीलाई होइन नेकपालाई जनताले बहुमत दिएका हुन भन्नेहरुले सूर्य चिह्न नलिई चुनावी मैदानमा उत्रिएर विजयी भएर देखाउन पनि उनले चेतावनी दिए।

    मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation