• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा बिदेशबाट फर्केर सामुहिक बाख्रा पालनमा


  •   सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । पछिल्लो समय यता स्वदेमै बाख्रा पालनको तर्फ आकर्षण वढन थालेको छ । अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै बिदेशबाट फर्केर गुल्मीका तिनजना व्यक्ति मिलेर सामुहिक बाख्रा पालन तर्फ आकर्षित भएका हुन् ।
    पैंसा कमाउनको लागी युवाहरु बिभिन्न खाडीमुलक तथा अन्य देशमा जाने प्रचलन छ । तर कतिपय युवाहरु भने बिदेशबाट फर्किएर बिभिन्न व्यवसायमा जुटेका छन् ।
    गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय नवराज मरासिनी, तेजबहादुर पुन, रघुनाथ पन्थी तिनजना व्यक्ति मिलेर सामुहिक रुपमा बाख्रा पालन गरेका हुन् । नवराज मरासिनी कतारमा र तेजबहादुर पुन दुबइमा ५÷५ वर्ष बसेर आएका हुन्।
    रघुनाथ पन्थी भने स्थानीय समाजसेवी हुन् । उनिहरु मिलेर ३ वर्ष पहिलेबाट बाख्रा पालन शुरु गरेका छन् । ५ लाख लगानीमा २० वटा बाख्रा पालन व्यवसाय ५२ वटा बाख्रा पुगेका छन् । अहिले लोकल, खरी र वयर जातका बाख्रा पालन गरेका छन् । बाख्रा पालन व्यवसायमा स्थानीयले रोजगारी समेत पाएका छन् ।

    Advertisement


    बाख्रापालनको राम्रो सम्भावना भएकाले यस ब्यवसायमा लागेको नवराज मरासिनीले बताए । बिदेशबाट फर्केर बेरोजगारी जस्तै भएर बसेको समयमा केहि गर्नु पछि र अरुले पनि सिकुन भन्ने उदेश्यले बाख्रापालन व्यवसाय गर्दै आएको मरासिनीले बताए ।
    अहिले बाख्रा फमबाट सामान्य रुपमा बिक्री गर्न शुरु भएको छ । वयरजातको बोकाको जिउदो १ केजीको हजार, स्थानीय जातको ५ सयमा बिक्री हुने गरेको छ । बिना अध्ययन बाख्रा पालन गर्दा धेरै समस्या थपिएको उहाँहरुको भनाई छ । आफुहरुको व्यवसायमा राज्यबाट पनि सहयोग गरेको व्यवसायी नवराज मरासिनीले बताए ।
    बाख्रा फमलाई व्यवस्थित रुपमै बिस्तार गरेर १ सय वटा जति बाख्रा बनाउने सोच रहेको मरासिनीको भनाई छ । बाख्रा पालन गर्दा घाँसको समस्या परेको उहाँहरुको सोच रहेको छ ।


    बाख्रा पालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ । पछिल्लो समय जिल्लामा बाख्रापालन ब्यवसाय फस्टाउँदै गएको छ । कम मेहनत र लगानीमै मनग्ये आम्दानी हुन थालेपछि यस तर्फ महिला कृषकको आकर्षण बढेको हो ।

    सोमबार, पुष ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...