• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

गाउँपालिकाको समीक्षा कार्यक्रममा प्रशासकीय अधिकृतको प्रशंसा


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कोरोना महामारीले सुस्ताउदै गएका स्थानीय तहका कार्यक्रमहरु थप सुरु हुन थालेका छन् । लामो समयसम्म कोरोना महामारीले बिभिन्न कार्यक्रमहरु प्रभावित भएका थिए ।
    तर पछिल्लो समयमा भौतिक दुरी कायम गरेरै भएपनि स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिन थालेका छन् । यसै क्रममा गुल्मीदरवार गाउँपालिकाले प्रथम चौमासिक समीक्षा गरेको छ ।
    आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले गरेका बिभिन्न क्रियाकलापहरुको बारेमा समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय सहित बिभिन्न बिषयगत शाखाहरुले गरेका बिभिन्न प्रगती तथा आगामी दिनहरुमा गर्नुपर्ने कामहरुको बारेका जानकारी गराएका थिए ।

    Advertisement


    कार्यक्रममा अध्यक्ष अशोककुमार थापाले जनप्रतिनिधिहरुमा पनि परिपक्वता हुँदै र नियम कानूनका बारेमा पनि जानकार हुँदै गएकाले सहज हुँदै गएको उहाँले बताए । यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा थापाले प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले गरेका कार्यहरु र ब्यबस्थापनको बारेमा खुलेरै प्रशंसा गरे ।
    उनले कार्यालयको ब्यबस्थापन, खर्चमा मितब्ययिता र सुशासन कायम गर्नमा खेलेको भूमिकाको बारेमा प्रशंसा गरेका थिए । समीक्षा कार्यक्रममा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले पनि पछिल्लो समयमा प्रशासकीय अधिकृत पाण्डेले गरेका कार्यहरुको बारेमा प्रशंसा गर्नुभएको थियो ।
    कार्यक्रममा गाउँपालिका वडा नंम्बर ३ की वडा सचिब पुर्णिमा घिमिरेको कार्यसम्पादनबाट अन्यले पनि अनुसरण गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् ।

    यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले राम्रो कामहरुको अनुसरण अन्यले पनि गर्नुपर्ने भन्दै घिमिरेलाई बधाई दिएका थिए ।
    घिमिरेले वडा कार्यलयबाट भएका सम्पुर्ण कार्यहरुलाई समीक्षामा प्रस्तुत गरेकी थिइन् । उनले वडाबाट हुने र भएका कार्यसम्पादनलाई प्रस्तुत गर्दा पाण्डे खुसी हुँदै उनको प्रशंसा समेत गरेका थिए ।

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...