• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

सल्यकोट माले गाउँमा मोटरबाटो पुगेपछि स्थानियमा छायो खुसी


  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । घोराही उपमहानगरपालिका वडा नं. १ सल्यकोट माले गाउँमा मोटर बाटो पुगेपछि स्थानियमा खुसी छाएको छ । बाटोमा बस गुड्न थालेपछी स्थानियमा उल्लास छाएको हो ।

    Advertisement

    लुम्बिनी प्रदेशका सभा सदस्य सांसद रेवतीरमण शर्माले सनिबार मोटरबाटोको बिधिवत उद्घाटन गर्नु भएको छ । शर्माले गाउँमा बाटो पुगेपछी पहिलो पटक रा १ ख २२८२ नम्बरको बस पु¥याउने चालक सुनिल गिरी र सह–चालक रामबहादुर मल्ललाई सम्मान गर्नु भयो ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १ को आठ लाखको लगानीमा ५ किलोमिटर लामो मोटरबाटो निर्माण भएको हो । मोटरबाटोको उद्घाटन गर्दै माननीय प्रदेश सभा सदस्य रेवतीरमण शर्माले वर्तमान सरकारले अहिलेसम्म विकास नपुगेको ठाउँमा विकास पु¥याउन सफल भएको बताउनु भयो ।

    ‘अहिलेसम्म उपेक्षित ठगिएको बस्ती, ठगिएको समुदायमा विकास पु¥याएका छौं । अब यी विकासको उपभोग गर्ने क्षमता बढाउन आय आजर्नको क्षेत्रमा तपाईंहरुको संलग्नता बढाउन जरुरी छ’शर्माले भन्नुभयो,‘बाटो बन्यो । बस चल्न थाल्यो । बस चढ्न गाडी भाडा तिर्नुपर्छ । गाडी भाडा तिर्न पैसा चाहिन्छ । पैसाको लागि आय आर्जनको क्षेत्रमा लगानी लगाउनु पर्छ ।’

    उहाँले सडक दिगो बनाउन अझै पनि वडा, उपमहानगरपालिका, प्रदेश सरकारले लगानी लगाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘यो बाटोमा गाडी त चल्यो । तर, बर्षामा सडक बिग्रन सक्छ । त्यसैले अब बलियो सडक चाहिन्छ’उहाँले भन्नुभयो,‘हामीले छलफल गरेर यो सडकलाई बलियो बनाउन बजेट फेरि ल्याउछौं ।’

    घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राममणी पाण्डेले माले गाउँका जनताको चाहना र आवश्यकताको आधारमा वडाले सडकमा लगानी लगाएको बताउनु भयो । ‘यहाँहरुको माग र आवश्यकताको आधारमा सडक बनाएका छौं’उहाँले भन्नुभयो,‘यो गाउँमा अन्य विकास पु¥याउन लागि परेका छौं ।’

    मोटरबाटो उद्घाटन कार्यक्रममा गाउँहरु उत्साहित रुपमा सहभागी थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्य धुपनारायण चौधरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेल लगायतको सहभागीता थियो ।

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation