• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

रेसुङ्गा क्षेत्र र सम्भावना


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • – कृष्ण विश्वकर्मा (विजय)
    २) अमला खेती
    गुल्मी जिल्ला, रेसुङ्गा नगरपालिकाको शिरको रुपमा बहुआयामिक महत्व बोकेको रेसुङ्गा पहाड रहेको छ । यसका दर्जनौ फाईदा मध्ये जडीबुटी सम्बन्धि छोटा लेख लेख्नेक्रममा यो पटक अमला बारे लेख्दैछु । सस्कृतमा आमलकी पनि भनिने यसको वैज्ञानिक नाम Phyllanthus emblica हो । १०० मिटर देखि १५०० मिटरसम्म उचाई रहेको भुभाग र १६ देखि ३० डिग्री सेल्सियस तापक्रममा अमलाको खेति राम्रोसँग हुने गर्दछ । हाम्रो वरिपरी प्राकृतिक रुपमै हुर्केबढेका केही बोटहरु रहेपनि यसको ब्यवसायिक खेति हुन सकेको छैन । विरुवा लगाएको ३ वर्षदेखि १० वर्षसम्ममा अत्याधिक फल लाग्ने गर्दछ ।
    अमलालाई हामीले धेरै तरिकाले उपभोग गर्न सकिन्छ । यसको दाना नै खान सकिन्छ । जुस बनाएर खान सकिन्छ । अचार राखेर लामो समयसम्म भान्सामा प्रयोग गर्न सकिन्छ । दानालाई सुकाईसकेपछि धुलो बनाएर पनि सेवन गर्न सकिन्छ ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोनाबाट बच्नको लागी हामिले आफ्नो रोग प्रतिरोधी क्षमताको बृद्धि गर्नु जरुरी छ । स्वास्थ्यकर्मीका अनुसार रोगप्रतिरोधी क्षमता बढाउन भिटामिन सी युक्त खानेकुरा नियमित खानुपर्दछ । अमलामा पनि भिटामिन सी प्रशस्त मात्रामा पाईने गर्दछ । अमलाको सेवनले रोगप्रतिरोधी क्षमता बढाउने गर्दछ । पेट र पाचन प्रणालीमा रहेका समस्यालाई समाधान गर्ने , रगत शुद्ध गराउने, मृगौलाको काम गर्ने क्षमता बढाईदिने, छालाजन्य रोगलाई न्युनिकरण गरेर मुहारमा चमक ल्याईदिने, आँखाको दृष्टि क्षमतालाई मजबुत बनाउने जस्ता अनेकौअनेक फाईदा अमलाको छ । औषधिय गुण भएका आप्mनै वरीपरी सजिलै पाईने अमला जस्तै सयौ जडिबुटी हामिले चिन्न र प्रयोग गनै सकिरहेका छैनो ।
    रेसुङ्गा क्षेत्रमा पाईने जडिबुटी मध्ये साउने ब्लकमा अमलाको व्यवसायिक खेती गर्न सकिने सम्भावना रहेको छ ।रेसुङ्गा नपाको अन्य क्षेत्रमा पनि नहुने हैन तर साउने क्षेत्रमा बढी उत्पादन हुने गर्दछ । व्यवसायिक रुपमा खेति गरेर रेसुङ्गा नगरपालिकाबासीको आर्थिक उपार्जनमा सहयोग पुग्नेगरी योजना बनाउन र कार्यान्वयन गर्न नगरपालिकाले ढिलो गर्नु हुदैन । भारतीय कम्पनि पतन्जली र डावरबाट उत्पादित अमलाको जुसले नेपाली बजार ढाकेको छ यसलाई नियन्त्रण गर्नको लागि हामीले व्यापक मात्रामा अमलाको उत्पादन गर्ने अनि जुस बनाएर बिक्रीवितरण गर्ने योजना बनाउनुदर्छ । अचार बनाउने तालिमको लागी धेरै खर्च पनि लाग्दैन खाली बस्नुहुने दिदीबहिनीहरुको लागी अमलाको अचार बनाउने कार्य आम्दानिको राम्रो स्रोत हुनसक्दछ । भोक लागेका बखत चौरासी ब्यन्जन र खिरका आश्वासन हैन बासी आटो र चाम्रा रोटी भए पनि उपलब्ध गराउन रेसुङ्गा नगरपालिकाको नेतृत्वले सक्नुपर्दछ । ठुलाठुला योजना पनि गर्दै जाउला तर भँुईतहका जनताको जिवनस्तर उकास्नको लागि पनि व्यवसायिक कृषि, पशुपालन, जडीबुटी खेतिमा रेसुङ्गा नगरपालिकाले अलि बढी ध्यान दिएमा राम्रै हुने थियो ।

    Advertisement

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation