• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

प्यूठान बसपार्क संचालनमा ढिलाई


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान ।  टिकुरी स्थित प्यूठान बसपार्क संचालनमा ढिलाई भएको छ।
    बसपार्क देखि बाग्दुलासम्म जोडिने करिब २ सय मिटर दुरी रहेको सडकमा नाली तथा ग्राभेलको काम नहुँदा बसपार्क संचालनमा आउन नसकेको प्यूठान बसपार्क व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शालिग्राम पण्डितले जानकारी दिए। ‘बसपार्कको सम्पूर्ण भौतिक पूर्वाधार तथा संरचनाहरु तयार भैसकेको छ।’ पण्डितले भने, ‘२ सय मिटर बाटो ग्राभेलको लागि बजेट अभाव भयो।’
    नगरपालिकाले लागत खर्च भुक्तानी दिने घोषणा गरेमा २ दिनभित्र उपभोक्ता समिति मार्फत सडकको काम सकि बसपार्क संचालन गर्न सकिने पण्डितले बताए।
    नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क संचालनमा नगरपालिकाले नै अग्रसरता नदेखाएको प्रति पण्डितले चिन्ता व्यक्त गरे। ‘बसपार्कबाट हुने आम्दानी पनि त नगरपालिकाकै हुनेहोला नी।’ पण्डितले भने, ‘ आम्दानी पाउन केहि लगानी नगरले पनि गर्नुपर्ने दायित्व हुँदैन र?’
    बसपार्क निर्माणमा डिभिजन शहरी विकास कार्यालय रोल्पाले अहिलेसम्म करिब ६ करोड रुपैयाँ लगानी गरिसकेको छ।
    टिकुरी देखि बसपार्क सम्म ९ मिटर चौडा बाटोमा पिच गर्ने काम धमाधम भैरहेको छ। ‘आयोजनाको वाँकी काम तथा बजेट यहि मंसिरमा नै सकिँदै छ।’ अध्यक्ष पण्डितले भने, ‘आयोजनाकै मुखताके अर्को वर्ष मात्रै बसपार्क संचालनमा आउने अवस्था आउँछ।’
    प्यूठान बसपार्क संचालन तथा व्यवस्थापनमा नगरपालिकाको ध्यान पुगिरहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए। ‘बजेटको स्रोत खोजी छिट्टै बसपार्क संचालनमा ल्याउने कुरामा प्रतिबद्ध नै छौं।’ नगर प्रमुख कक्षपतिले भने।
    प्यूठानकै मुख्य व्यापारीक केन्द्र बाग्दुला तथा बिजुवार बजारमा हुने जाम तथा सवारी दुर्घटना न्यूनिकरण गर्न छिट्टै बसपार्क संचालन गर्नुपर्नेमा स्थानीयहरुले जोड दिएका छन्।
    रङरोगोनले चिटिक्क परेको प्यूठान बसपार्कमा काउण्टर भवन, छ वटा सटर सहितको कार्यालय भवन, अपांगमैत्री शौचालय, बसपार्क परिसरभित्र नाली तथा सवारीसाधन रहने पार्किङ क्षेत्रमा पक्की (आरसिसि) ढलान समेत निर्माण सम्पन्न भैसकेको छ।
    करिब ६ वर्ष पहिले व्यवस्थित बसपार्कको आवस्यक महसुस गरि स्थानीयले प्यूठान नगरपालिका वडा नं ७ टिकुरी स्थित झिमरुक फाँटमा करिब २२ रोपनी खेतीयोग्य जग्गा प्यूठान बसपार्कलाई निशुल्क पास दिएका थिए।

    Advertisement

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation