• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

हिमपात साना किसान कृषि सहकारीमा ६ करोड बढिको कारोबार


  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे, कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुमा रहेको हिमपात साना किसान कृषि सहकारीले आर्थिक वर्ष २०७६।७७ मा ६ करोड २३ लाख ८१ हजार ७ सय ६६ रुपैयाँको कारोबार गरेको छ । २०७३ सालमा स्थपना भएको उक्त सहकारीले किसानहरुलाई सहज रुपमा कर्जा ,व्यावसाय संचालनलको लागि उत्प्रेरण तथा सदस्यहरुलाई स्वरोजगारहरु बनाउन विभिन्न कामहरु सम्पन्न गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो । किसानहरुको सहकारी भएकोले पशु बिमा,दुग्ध संकलन,बिउविजन मलखाद खरिद बिक्रि जस्ता कार्यक्रमहरु संचालन भइरहेको उहाँले बताउनुभयो ।
    शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको चौथो साधारण सभा तषा दोस्रो अधिवेशनको अवसर बोल्दै अध्यक्ष सुवेदिले चालु आर्थिक वर्षमा रु १२ करोडको कारोबरा गर्ने लक्ष्य रहेको बताउनुभयो । सहकारीका सदस्यहरुको सहयोगका कारण छोटो समयमै साना किसान सहकारीमा दर्ता भएर सदस्यहरुलाई सेवा प्रवाह गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साधारण सभा तथा अधिवेशनमा संस्थाका कोषाध्यक्ष जिवन केसीले प्रस्तुत गरेको लेखा प्रतिवेदनमा गत वर्ष ८ लाख १५ हजार खुद नाफा गर्न सफल भएको उल्लेख छ । अहिले २०६ जना सदस्यहरुलाई ३ करोड ८१ लाख ऋण लगानी गरिएको जनाइएको छ ।
    कार्यक्रममा लम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले किसानमैत्री भएर काम गरेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो । छरिएर रहेका किसानहरुलाई एकजुट गरेर उनीहरुलाई नै सहज ढंगवाट सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो । सहकारीहरुले रकम संकलन र ऋण लागनी मात्र गरेर नहुने भएकोले नागरिकहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीमा सदस्यहरुमा पशुपालनको लागि मात्र झण्डै १ करोड लगानी गरेकोले यसले आत्मनिर्भर सगै नगरलाई बनाउन टेवा पुग्ने बताउनुभयो ।
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरको विकासमा सहकारी कोसेढुंगाको रुपमा रहेको बताउनुभयो । हिमपात सहकारीले किसानहरुको पक्षमा उल्लेखनीय काम गरेको भन्दै स्वरोजगार र आत्मनिर्भरमय जोड दिनुपर्ने बताउनुभयो । ४ वर्षको अवधिमा गरेको कामले आगामी दिनमा सहज हुने विश्वास व्यक्त गर्दै अधिवेशनवाट छनोट भएको समितिको सफल कार्यकालको शुभकामना दिनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर सचिव जगत पौडेल,नेपाली काग्रेसका नगर सभापती मधु पोख्रेल लगाएतले सहकारीको सफलताको कामना गरेका छन् ।
    अध्यक्षमा पुनः सुबेदी निर्विरोध
    हिमपात साना किसान कृषि सहकारीको दोस्रो अधिवेशनले अध्यक्ष पदमा पुनः शिवराज सुवेदीलाई निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा जिवन केसी सहित ११ सदस्य चयन भएको छ । त्यस्तै अधिवेशन अनिता भण्डारीको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन भएको छ । पुनः आफुलाई चयन गरेकोमा धन्यवाद दिदै अध्यक्ष सुवेदीले योजना अनुसारको काम पुरा गर्न सहयोग गर्न सदस्यहरुलाई अपिल गर्नुभयो ।

    Advertisement

    शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation