• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

हुलाकी सडकमा गुणस्तरहिन सामाग्री प्रयोग


  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
  • कपिलवस्तु ।  कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गरेको पाईएको छ ।

    Advertisement

    कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गरेपछि समग्र मधेशको विकाससंग जोडिएको सडकको गुणस्तर माथि प्रश्न खडा भएको छ ।


    सडक निर्माणको जिम्मा पाएको काठमाण्डौको स्वछन्द सिरुवा वल्डवाईड जेभी कम्पनीले अहिले सोहि सडक खण्डमा कलर्भट निर्माणको काम गरिरहेको छ । सडकको पूर्वाधारको रुपमा रहेको कलर्भट निर्माणमा नै निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको पाइएको छ । कलभर्ट निर्माणमा एक नम्बरी पक्की इटाको प्रयोग गर्नु पर्ने ठाँउमा कमसल इटा लगाएत अन्य सामाग्री प्रयोग गरेको स्थानियले बताएका छन् ।
    तोकिएको मापदण्ड अनुसार एक नम्बरी इटा प्रयोग गरी कलभर्ट निर्माण गर्नु पर्ने भए पनि कम्पनीले कमसल खालको इटा प्रयोग गरी निर्माण गरेकोले कलर्भटको भविष्य माथि नै स्थानियले प्रश्न उठाएका छन् । घर निर्माणमा समेत प्रयोग नहुने इटा कलभर्ट निर्माणमा प्रयोग भएको छ । यस्तो कमसल सामाग्री प्रयोग भएको कलभर्टले कति सम्म धान्ला ? एक स्थानिय बाहाउ धोबीले भने । निर्माणको क्रममा पटक पटक ईटा गुणस्तरीय हिन भएको भनेर आवाज उठाउँदा समेत आयोजना तथा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानिय सुवास कुर्मीको गुनासो रहेको छ । खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी सडक आयोजनाका सुपरभाइजर नागेन्द्र मिश्रले सुरुवात देखिनै ठेकेदार पक्षले गुणस्तरीयहिन ईटा प्रयोग गरेको बताउनुभयो । “मैले पटक पटक ठेकेदार पक्षलाई ईटाको विषयमा जानकारी गराएको हु, मिश्रले भन्नुभयो “पछिल्लो पटक आयोजनालाई जानकारी गराई दुई ट्याक्टर ईटा फिर्ता गराए ।


    हुलाकी सडकमा निर्माण भइरहेको कलभर्टमा कमसल ईटा प्रयोग भएको हुलाकी सडक आयोजनाले स्वीकार गरेको छ । हुलाकी सडक आयोजना कार्यालय गोरुसिङका प्रमुख रामकुमार देवले सडकमा कमसल साम्रागी प्रयोग भएको सुचना आएपछि आफुहरुको ध्यानाकर्षण भएको वताउनुभयो । उहाँले सडकको अनुगमन पश्चात गलत पाईए सच्चाउन निर्देशन गर्ने बताउभयो । उक्त साईट हेरिरहेका ईन्जीनियर शरद आचार्यले कमसल ईटा आएको स्वीकार गर्दै उक्त ईटा फिर्ता गरिएको बताउनुभयो । “निर्माण कम्पनीले कमसल ईटा प्रयोग गर्ने तयारीमा रहेको हामीले थाहा पायौं, उहाँले भन्नुभयो “झारिएको ईटा फिर्ता पठाएका छौ, यदि कमसल ईटा प्रयोग भएको पाइएमा निर्माण भएको संरचना भत्काएर पुनः निर्माण गराउनेछौ ।

    निर्माण पक्षका साईड ईन्चार्ज भरत चौलागाईले आफुहरुले गुणस्तरीय ईटटा माग गरिएपनि ईटटा उधोगले कमसल ईटा पठाएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन । कपिलवस्तुको खरेन्द्रपुर , सितलापुर , भिल्मी सडक खण्ड निर्माणको लागी ७६ करोड ६४ लाख ६३ हजार ६ सय ६२ रुपैंयाको लागतमा ३ वर्षमा सम्पन्न गर्ने गरि निर्माण पक्षले कामको जिम्मा लिएको छ ।

    शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...