• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

१४ औं महाधिवेशन आगामी फागुनमा हुन सक्दैन् : सहमहामन्त्री महत


  •   सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
  • दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    आइतबार दाङको घोराहीमा नेपाली कांग्रेसले आयोजना गरेका भेटघाट कार्यक्रममा बोल्दै महतले अहिलेको अवस्थामा पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति देउवाको सोचका कारण पनि निर्णय प्रकृयामा ढिलाई भएको बताउनुभयो । उहाँले पार्टीभित्रका विभिन्न संगठन तथा कमिटिमा महाधिवेशनको संघारमा सभापतिले नियुक्ति दिनु सान्दर्भिक रहेको बताउँदै वर्षौ वर्ष पार्टीमा रहेर काम गरेकालाई एक पटक पदमा बस्ने मौका पाउनुले पनि पार्टीलाई फाइदा हुने उहाँको भनाइ थियो ।

    यस्तै, उहाँले महाधिवेशन सम्पन्न गर्नका लागि अहिले बढी विवादका रुपमा कृयाशील सदस्यता वितरणको काम रहेको बताउनुभयो । देशभरका ७७ वटै जिल्लाबाट जिल्ला सभापतिलाई मंसीर मसान्तसम्ममा कृयाशील सदस्यताको विवरण केन्द्रमा पठाउन भनिएकोमा व्यवहारिक रुपमा यो माघसम्म जान सक्ने उहाँको अनुमान छ । आगामी भदौसम्मा जसरी पनि महाधिवेशन गरी सक्नु पर्ने विधानमा व्यवस्था भएकाले त्यो समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम थाल्न जिल्ला मातहतका सबै कार्यकर्तालाई उहाँले निर्देशन पनि दिनुभयो ।

    त्यसैगरी फरक प्रसंगमा बोल्दै बर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउनुभयो । उहाँले नेकपाको सरकारले ३ वटै प्रमुख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताउनुभयो । उहाँले बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको समेत बताउनुभयो ।

    ‘अहिलेको सरकारले कोरोना महामारीको कारण देखाएर राज्य कोषको पूँजीका ब्रह्मलुट मचाएको छ,’ उहाँले भन्नुभयो,‘ हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको छ । प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि शुरुवाती चरणमा सघााउने बताई रहँदा सरकारले बेवास्ता गर्दा अहिले यो स्थिती निम्तिएको हो ।’

    सहमहामन्त्री महतले कोरोना नियन्त्रणका नाममा सरकारले हालसम्म २० अर्ब रुपैयाँ खर्च भएकोे बताएको भएता पनि यसको खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको समेत बताउनुभयो । त्यस्तै अहिले सरकारले संसद अधिवेशन नचलेको लाभ लिइ रहेको उहाँले बताउनुभयो ।

    नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहेका नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नु पर्ने कामका बारेमा सरकारलाई सुझाव समेत दिएको बताउँदै उक्त सुझाव अक्षरस पालना गरी नागरिकको जीउधनको रक्षामा गम्भीर बन्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

    सोमबार, मङि्सर ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation