• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

गुल्मेली जनताका असली हिरो अलबिदा


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • बिजय बिश्वकर्मा ‘ कृष्ण’ // स्व. बैकुण्ठ बहादुर चन्द प्रती हार्दिक श्रद्धाञ्जली एवम शोक सन्तप्त परिवारजनमा समबेदना । म जब तानसेन – तम्घास सडकमा यात्रा गर्छु तब बैकुण्ठ चन्द लाई नै सम्झन्छु । यो सडक २०२५ देखि २०३८ सम्म लगातार १३ बर्ष गुल्मिका जनताको श्रमदान बाट बनेको हो । यो कामको नेतृत्व स्व. बैकुण्ठ ब चन्दले नै गर्नुभएको थियो । सरकारी सुबिधा नभएको अबस्थामा घरकै मकै भट्ट सातु आटो र परम्परागत औजार प्रयोग गरि स्थानीय जनताले श्रमदानबाट खनिएको सम्भवत नेपालकै सबभन्दा लामो सडक हो । २०४७ को परिवर्तन पछि राजनीतिक पुर्बाग्रह राखी सरकारी र राजनितिक नेतृत्वबाट उहाको सम्मान हुन सकेन तर गुल्मेलीका मनमा सदा रहिरहनुहुनेछ । नेपालको राजदरबारसँग सिधा पहँुचवाला अग्लुंग घर भएका तत्कालिन पंचायतसभा सदस्य बैकुण्ठ बहादुर चन्दले आँट नगरेको भए यो बाटो बन्ने थिएन । बाटो नखन्न, नबनाउनको लागी आएको करीब ४० बर्ष अगाडीको पचास हजार दाम, उबेलाका व्यापारीक केन्द्र तानसेन र बटौलीमा घरको प्रस्तावलाई चन्दले नकारे । चन्द लोभमा नफसेपछी पाल्पाका ब्यापारिले गुन्डा परिचालन गरे तर उहाँ डराउनु भएन बिचलित हुनुभएन । सम्बन्धित निकायले तानसेन तम्घास सडक निर्माणको नेतृत्वकर्ता बैकुण्ठ बहादुर चन्दको योगदानको कदर गरेजस्तो लाग्दैन । यही सडक खुलेपछी हो नुनका भारी बोक्न बटौली तानसेन झर्न परेन । लाहुरबाट पर्कदा खलखली पसिना चुहाउदै झोलीगुन्टा बोक्नु परेन । बिरामी हँुदा ओखतिमुलो गर्न पाल्पा आउनजान सजिलो भयो । यहि बाटोले समयमा उपचार गर्न पाल्पा पुग्दालाखौ गुल्मेलिको ज्यान बचायो । यहि बाटोले नगदमा हिसाब गर्न नसकिने जीवन बचायो । रासन सस्तोमा खान पाइयो । गुल्मिको बिकासको असली हिरो चन्दप्रती फेरिपनी हार्दिक श्रद्धाञ्जली !!!

    Advertisement

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation