• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा राम नदि धाममा फलफुल वितरण


  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
  • कामना डेली, स्याङ्जा। बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा राम्धी धाम स्थित गुरुकुलमा रहेका बिद्यार्थी एवं वृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको छ।
    संघले सुभ दिपावली एबम छ्ठ पर्बको अबसरमा उनिहरुलाई फलफुल बितरण गरेको हो।
    प्रमुख अतिथी दिपेन्द्र केसिले नेपालले पुर्बिय दर्शनलाई अगाल्न पर्ने ,अगाले मात्र देशले मुहार फेर्ने कुरा बताउनुभयो।उहाले भीरकोट नगरपालिकाले राम्धिमा आउने दिनहरुमा जस्तो सुकै सहयोग गर्न परेपनी पछी नहट्ने,नेपालमा पछिल्लो पटक नेपाल मौलिक संस्कृति माथी अतिक्रमण बददै गएको,यो जोगाउने काम युवाहरुको काधमा आएको कुरा बताउनु भयो।उहाले हाम्रो सनातन देखि चली आएको संस्कृतिलाई जगेर्ना गर्न पर्ने साथै संस्कृत भाषालाई पनि संरक्षण गर्न पर्ने कुरा बताउनुभयो।प्रमुख अतिथि केसिले आफ्नी श्रीमतीको जन्म दिनको अबसरमा गुरुकुल र वृद्ध आश्रममा गरेर रु. २० हजार सहयोग गर्नु भयको थियो। आफुले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको कुरा पनि बताउनु भयो।

    Advertisement

    यस्तै विशिष्ट अतिथि चैतण्य कृष्ण महाराजले नेपालले योगि नरहरिनाथको देखायको बाटोमा हिंड्न् पर्ने ,बिश्वका ठुला ठुला बिश्वबिधालयहरुले संस्कृत भाशालाई पढाउने गरेको तर हाम्रो यहाँ तेस्तो नहुदा मुलुक पछि परेको कुरा बताउनु भयो।बिश्व हिन्दु युवा संघले देशभरी रचनात्मक कार्य हरु गरेको देख्दा खुसी लागेको कुरा बताउनु भयो।पुर्बिय दर्शनलाई हामिले प्रयोगमा ल्याउन पर्ने त्यहाँ बाट नै हाम्रो आर्थिक उतरोन्नती हुने कुरा बताउनु भयो। हामिले नेपाललाई हिन्दु रास्ट्र बनाउन पर्ने कुरा बताउनु भयो।
    यस्तै विशिष्ट अतिथी दण्डपानी पङेनीले पनि नेपाल हिन्दु रास्ट्रहुनु पर्छ ,हाम्रा लोक संस्कृतिलाई जोगाउन पर्ने मा जोड दिनु भयो।
    कार्यक्रमका सभापती नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले पूर्वीय दर्शनको बारेमा जनता माझ लैजाने कुरा बताउनु भयो।देशका विभिन्न ठाँउहरुमा हिन्दु मठ मन्दिरमा चोरी ,हिन्दु माथी भयका अतिक्रमण अब सहेर नबस्ने कुरा बताउनु भयो।राम्धी धामको बिकासको निम्ति सधै हातेमालो गर्ने गर्ने भन्ने कुरा बताउनु भयो।
    कार्यक्रमका बक्ताहरुले पुर्बिय दर्शनको बारेमा जोड दिनुभयको थियो।स्वागत मन्तव्य कौशीक माहारजले गरेका थिए भने कार्यक्रमको सन्चालन बिश्व हिन्दु युवा संघ स्याङ्जाका सक्रिय युवा दिक्षान्त प्रताप खाँणले गर्नु भयको थियो।

    शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...