• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

प्युठानमा थपियो पर्यटनको नयाँ गन्तव्य : ‘झुलेनी क्षेत्र’ पर्यटकको रोजाई


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्यूठान । प्यूठान नगरपालिका ६ माझकोट स्थित झुलेनी क्षेत्रमा आन्तरिक पर्यटकको आर्कषण बढेको छ । झुलेनीमा पदमार्ग तथा भौतिक पुर्वाधारको विकाससँगै पर्यटकको चाप बढेको हो ।

    Advertisement

    घना बनजङ्गलबीच अग्लो चुचुरोमा अवस्थित झुलेनी डाडाँबाट हिमश्रृङखलाका साथै प्यूठान उपत्यकासहित नौबहिनी गाउँपालिका क्षेत्रलाई हेर्न सकिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायतका झण्डै दर्जन हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक विदा तथा फूर्सदको समय कटाउन र फिकनिक खान झुलेनी जानेहरू बढेका छन् ।

    ‘अहिले दिनहुँ पर्यटक आउन थालेका छन’ स्थानीय बिनोद भण्डारीले भन्नुभयो–‘ झुलेनी फिर्नेहरुलाई यो नै स्वर्ग जस्तो लाग्छ ।’ झुलेनी लगायत त्यस वरपरका पर्यटकीय गन्तव्यलाई विकास गर्नुपर्ने उहाको भनाई छ।

    झुलेनी संरक्षण समितिका सचिब धनेश्वर भण्डारीले पर्यटकहरुलाइ कम्तिमा एक दिन एक रात बाँस बसाल्नका लागि झुलेनीमा राम्रो ब्याबस्थापन गर्न सके पर्यटकहरुको अझ लर्को लाग्ने बताउनुभयो
    स्थानीय बूढापाकाका अनुसार देशभर रहेका धनञ्जय गोत्रीय भण्डारीको उत्पत्ति यहींबाट भएको हो । प्यूठान नगरपालिकास्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ, आरूगैरा हुँदै झुलेनी सम्म गाडी मै चढेर पुग्न सकिन्छ ।

    झुलेनी संरक्षण समिति अध्यक्ष माधवराज भण्डारीले ७२ लाख रुपीयाँ खर्चेर झुलेनीमा पूर्वाधार निर्माण गरेको बताउनुभयो । ‘झुलेनी नयाँ पर्यटन गन्तव्य हो’ उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा झुलेनी सोध्दै पर्यटकहरु आउने गरेकाले मत दंगै छु ।’
    उहाका अनुसार डिभिजन बन कार्यालय प्युठानबाट ४ लाख,नौबहिनी गाउपालिकाले ५ लाख,प्युठान नगरपालिकाले ७ लाख र उद्योग बन तथा पर्यटन मन्त्रालयबाट २० लाख सहयोगमा यहा थप भौतिक संरचना निर्माण भईरहेको छ।

    होटल ब्यबसायी संघ प्युठानका अध्यक्ष गन्ज बहादुर थापाले झुलेनी क्षेत्रको प्रचारप्रसार भए आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको उल्लेख गर्नुभयो।

    प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले नगरको पर्यटन गुरुयोजनामा झुलेनीलाई समेटिएको बताउनुभयो।

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...