• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कपिलवस्तुमा सार्वजनिक सुनुवाई सम्पन्न


  •   मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ११ मा सार्वजनिक सुनुवाई तथा कोरोना भाइरस कारणले गर्दा परेका असरबारे जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण कार्यक्रम सिड्स अन्तरगत शिवराज नगरपाकिला वडा ३ नयाँबस्तीका किशोरीहरूको अगुवाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  किर्डाक नेपालका सामाजिक विकास सहजकर्ता शुशिला रायमाझीले सार्वजनिक सुनुवाई कार्यक्रमको लक्ष्य,उद्धेश्य र औचित्यका बारेमा प्रष्ट पार्नु भएको थियो । सेवा प्रदायिक र सेवाग्राही बिचको सेवालाई स्थानिय सरकारले सेवालाई मुस्कान सहितको सेवालाई वडा कार्यालयले प्रवाह गर्ने र सेवा लिने पनि त्यो अनुभूति गर्नलाई कुनैपनि अप्ठ्यारो नमानेर खुलेर प्रश्न, जिज्ञासा राख्न सहजकर्ता रायमाझीले अग्राह गर्नु भएको थियो । उक्त सार्वजनिक कार्यक्रममा दुर्गा भगवती माध्यमिक विद्यालयले सार्वजानिक लेखा परिक्षण समेत प्रस्तुत गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु भुसालको अध्यक्षतामा सार्वजनिक लेखा परिक्षण प्रस्तुत गरिएको थियो । विद्यालयका कार्यालय सहायक कलम भुसालले सार्वजनिक लेखा परिक्षण प्रस्तुत गर्नु भएको थियो। विद्यालयका प्राधानाध्यपक राज कुमार ज्ञवालीले विद्यालयमा बालबालिका तथा किशोरीहरुलाई शैक्षिक गुणस्तरमा ध्यान दिएको बताउनु भयो । स्ट्रोम फाउन्डेशन, किर्डाक नेपालको सहयोग, शिवराज नगरपालिका वडा नं ११ को समन्वय र दिव्य ज्योती स्वालम्बन समुह एवम दुर्गा भगवती माध्यमिक विद्यालयको आयोजनामा सार्वजनिक सुनुवाई तथा कोरोना भाइरस कारणले गर्दा परेका असरबारे जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किशोरकिशोरी, संजाल,महिला संजाल, बाल क्लव,यूवा क्लव, टोल विकास संस्था, विद्यालय, र स्थानियको सहभागितामा कार्यक्रम भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो।
    सहभागीहरूले स्थानिय सडक, खानेपानीको समस्या , कृषि , स्वास्थ ,शिक्षा , लक्षित कार्यक्रम , जेष्ठ नागरिक र यूवाको बेरोजगारी र विदेश पलायन , लागुपदार्थ जस्ता विषयमा प्रश्नशरू  राख्नु भएको थियो ।

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation