• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

पश्चिम बागलुङमा पहिलो पटक केन्द्रिय विद्युत बल्यो


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल विद्युत प्राधिकरणले पश्चिम बागलुङमा विद्युत सेवा सञ्चालनमा ल्याएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा पहिलो पटक आज केन्द्रिय विद्युतको सेवा शुभारम्भ गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरण र ढोरपाटन नगरपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रशारण विस्तार गरिएको केन्द्र प्रमुख गोशलीले बताए । अहिले बागलुङ नगरपालिका सँगै काठेखोला गाउँपालिका, जैमिनि नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका अधिकांश भूभागहरूमा केन्द्रिय विद्युतको प्रसारण पुगेको छ। त्यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा केन्द्रिय विद्युतको लाईन विस्तार गरिएको छ । छिट्टै निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै ढोरपाटन सिकार आरक्षसम्म पुर्याउने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रशासन अधीकृत अशोक कुमार कर्णले बताए । लघु जल विद्युत आयोजनामा बर्खायाममा बाढि पहिरोले क्षेति पुर्याउदा हप्तौं दिनसम्म अन्धकारमा बस्नु पर्ने, उद्योग,व्यवसाय, सञ्चार गृह विद्युतकै कारण सञ्चालन गर्न कठिनाइ भएको समाजसेवी तुलसी अर्यालले बताए । साना लघु जलविद्युतले मानिसको आवश्यकता पूरा हुन नसकेको र अब केन्द्रिय विद्युतको आगमनले मानिसको दैनिकीमा सहजता आउने स्थानीय मिरा अर्यालले बताइन् । विद्युतको माग र आवश्यकतालाई केन्द्रिय विद्युतले ठूलो भूमिका खेल्ने भन्दै उनले खुसी व्यक्त गरिन् । दश नमुना शहर मध्यको एक बुर्तिबाङ शहर सम्म विद्युत पुगेपछि स्थानिय खुसि भएका छन् । अहिले झण्डै ४ करोड लागतमा बुर्तिबाङ सम्म ६ वटा ट्रान्सफर्मर मार्फत ११ केभिए प्रशारण लाइन मार्फत विद्युत सञ्चालनमा आएको छ । बुर्तिबाङ बजारमा सबै घरमा विद्युत जडान कार्य दुई महिना भित्र हुने नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यालय बुर्तिबाङले जनाएको छ । त्यस क्षेत्रमा लघु जलविद्युतका कारण पटक पटक विग्रिने, आवस्यकता अनुसार विद्युत क्षमता नहुनु र चाहेको समयमा विद्युतबाट हुने काम गर्न नपाउँदा निकै कठिन थियो । केन्द्रिय विद्युत आएपछि थप सहजता हुने स्थानीयले अपेक्षा गरेका छन् ।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...