• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ८. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • ९. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • १०. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

कोरोनाले शिक्षामा पारेको प्रभाव र समाजले शिक्षकलाई हेर्ने दृष्टिकोण


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • कोभिड १९ ले शिक्षामा पारेको प्रभाव : देशको मुख्य मेरुदण्ड मानिने शिक्षामा कोभिड १९ले धेरै प्रभाव पारीरहेको छ । यसो त मुलुकमा यति बेला कोभिड १९ ले व्यापार, व्यवसाय, विकास निमार्ण, पर्यटन व्यवसाय लगायत हरेक क्षेत्रमा पनि उतिकै प्रभाव पारिरहेको छ । शिक्षा यस्तो विषय बस्तु मानिन्छ घर पछिको दोस्रो पाठशाला हो तर यति बेला झन्डै ९० लाख विद्यार्थी घरमै बसिरहेको अवस्था छ। भर्खरै विद्यालय सुरु गरेका बालबालिकाले विद्यालय भुल्ने अवस्था कोभिडले सृजना गरेको छ । विश्वका कतिपय मुलुकहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेको बेला नेपालले पनि नगरेको त होइन तर यसको प्रभाव खासै विद्यार्थीमा देखिएको छैन् । आज पनि कतिपय वस्तीमा इन्टरनेटको पहुच पुग्न सकेको छैन् । इन्टरनेट पहुँच पुगेको बस्तीमा मोवाईल छैन्, भए पनि कसरी अनलाईन कक्षा लिने अनुभव नै छैन् । त्यसकारण अब शिक्षाका सम्बन्धमा नयाँ तरिकाले चिन्तन मनन् गर्नैपर्ने परिस्थिति पैदा भएको छ । वर्तमान शिक्षा प्रणालीले शिक्षा क्षेत्रमा समीक्षा गर्नैपर्ने स्थिति देखा परेको छ। वर्तमान विश्वको परिदृश्यमा नै गुणात्मक शिक्षाको क्षेत्रमा निकै निराशाजनक जीवन गुजारिरहेका बेला साचिकै सरकारले चलाएको अन्लाईन कक्षा ले प्रभावकारीता पाहुँला कि नपाहुँला ? अन्लाईन रेडियो टेलिभिजन विभिन्न माध्यमबाट कक्षा सञ्चालन भएको त छ तर यसबाट कतिको प्रभावकारी भयो त भनेर मुल्याङक भएको छ त ? जोखिमपूर्ण कदम नचाल्ने हो भने नेपालको शैक्षिक क्षेत्रले अझै कहिलेसम्म निराशाको व्यापार गर्ने हो भन्ने कुरा भविष्यवाणी गर्न निकै कठीन हुन्छ ।
    समाजले शिक्षकलाई हेर्ने दृष्टिकोण ः भन्ने गरिन्छ शिक्षक मैनवती जस्तै हो ।उसले आफुलाई जलाएर अरुलाई उज्यालो दिइरहेको हुन्छ । शिक्षक र शिक्षाले विद्यार्थी उत्पादन गर्ने मात्रै होईन शिक्षकले उत्पादन गरेका शिक्षक, पाईलट, इन्जीनियर ,डाक्टर, लगायत अनेकै उर्जाशिल क्षेत्रमा शिक्षकको महत्वपुर्ण भुमिका रहेको हुन्छ । आज पनि समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोण फरक रहेको छ चाहे कोरोना भाईरस होस चाहे पेशागत । यस्ता प्रेणाका स्रोत मानिने शिक्षक आज कोरोना भाईरसका कारणले चुनैतिको सामाना गर्न बाध्य भएका छन् । राज्यको शिक्षा प्राणाली सामुदायिक र निजि दुई स्तरबाट सञ्चालन हुदै आईरहेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले पठनपाठन नगरी पारिश्रमिक पाइरहेकोमा आम जनसमुदायमा नकारात्मक प्रश्न सुन्नमा आएको छ । सामुदायिक विद्यालयमा निजि स्तरका शिक्षकहरुलाई कोरोना भाईरसका कारण चुनौतिको सामाना गर्न परिरहेको पनि अवसे छ । यसो त कोरोना भाइरसको सङ्क्रमणका कारण निजि स्तरका सम्पुर्ण शिक्षकहरुलाई पनि उतिकै असर पारेको देखिन्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन् । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट अध्यापन गराईरहेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन नसकेका गुनासो छ । दिनभरि पठनपाठन गराएर आफनो जिविका निर्वाह गरिरहेका शिक्षकहरुको दैनिकी यतिबेला चिन्ताजनक देखिन्छ । विश्वका अधिकाशं मुलुकमा शिक्षकलाई हेर्ने दृष्टिकोण भन्दा नेपालमा शिक्षकलाई हेर्ने दृष्टिकोण आज पनि फरक रहिआएको छ । निजि संस्थाका विद्यालयहरुले अन्लाईन कक्षा सञ्चालन गरेता पनि तलव नखाएको विड्म्बना अवस्था रहेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक रुपमा तवल त खाएका छन् तर पनि यतिबेला आम व्यक्तिको सोचमा भने फितलो सोच पैदा भएको छ । आज हरेक व्यक्ति जुन ठाउँमा परिचय दिन सफल भएको छ त्यो शिक्षा र शिक्षकबाट हुर्दाहुदै पनि समाजमा शिक्षकलाई अन्य पेशा भन्दा तुलनात्मक रुपमा बुझाई फरह रहिआएको देखिन्छ । हरेक सरकारी कर्मचारीले तलब खाईरहेको सन्र्दभमा देशको सम्बेदनशिल रातदिन खटिरहने शिक्षकको तलब माथि नै प्रश्न किन ?

    Advertisement

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • २.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ६.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ७.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ८.
      फिफाद्वारा एन्फा निलम्बित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation