• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

झिमरुकमा किचलो : वडा अध्यक्षलाई कारवाहीको माग


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन। नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) र नेपाली कांग्रेसले झिमरुक गाउँपालिका ३ का वडा अध्यक्षलाई कारवाहीको माग गरेको छ।
    जनमोर्चाबाट निर्वाचित् वडा नंवर ३ का अध्यक्ष मिनबहादुर केसीले डाँडाडीमा सार्वजनिक जग्गा अतिक्रमण गरि वडा भवन निर्माण गर्न लागेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी समक्ष कार्वाहीको लागी निवेदन दर्ता गराएको कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेलले बताए। ‘वडा अध्यक्षले स्थानीयको भावना विपरित काम गर्दै जानुभयो।’ पोख्रेलले भने, ‘उपयुक्त ठाउँमा स्थानीयले जग्गा दिँदा पनि कुनै सुनुवाई नगर्दै एकलौटी रुपमा उपभोक्ता समिति गठन गरिएको छ।’
    वडा मार्फत वितरण गरिएका जस्तापाता तथा खानेपानी पाईपमा समेत वडा अध्यक्षले राजनीति आग्रह-पूर्वाग्रह साँधेको पोख्रेलको आरोप छ। ‘स्थानीय स्तरमा गठन गरिने सबै उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता राखिएको छ।’ पोख्रेलले भने, ‘फरक राजनीति आस्था राख्नेलाई वाइपास गर्दै एकलौटी गरिँदै आएको छ।’
    भिरालो जग्गा वडा कार्यालय भवनका लागि उपयुक्त नभएको स्थानीय नेकपाका नेता पदम खड्काले बताए। ‘जग्गा त देखाईएको छ, तर सार्वजनिक जग्गा अतिक्रमण गरिँदै छ।’ खड्काले भने,’स्थानीयले समथर ठाँउमा वडाका लागि ५ रोपनी जग्गा दिँदा समेत वडा अध्यक्षले कुनै चासो राख्नुभएन।’

    Advertisement

    सार्वजनिक जग्गा अतिक्रमण

    उता वडा अध्यक्ष मिनबहादुर केसीले भने वडाका लागि जग्गादान माग्दा कसैले नदिएको बताएका छन्। ‘डेढ वर्षअघि जग्गा खोज्न सर्वपक्षिय कार्यदल गठन गरियो।’ केसीले भने, ‘कोही-कसैले जग्गा दिएनन्,अहिले पूर्वाग्रही सोँचका साथ बिरोध गरिएको छ।’ स्थानीयले ३ रोपनी ३ पैसा क्षेत्रफल जग्गा वडालाई पास गरिदिए पश्चात् वडा भवन निर्माण कार्य सुरु गरिएको केसीले जानकारी दिए। भवन निर्माणका लागि गाउँपालिकाले ६० लाख बजेट विनियोजन गरेको छ। ‘उपभोक्ता समिति मार्फत काम हुँदैछ।’ वडा अध्यक्ष केसीले भने।झिमरुककै वडा नं ८ को वडा कार्यालय कहाँ राख्नेबारे अहिले पनि विवाद कायमै रहेको छ भने पालिकाको प्रशासकिय भवन एवं केन्द्रको स्थान तोक्दा पनि विवाद भएको थियो।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...