• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

तम्घासको ‘थ्रिडी’ पार्क अलपत्र


  •   बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा निर्माण गरिएको थ्रिडी पार्क अलपत्र भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र प्रदेश सरकारको ५०÷५० प्रतिशत साझेदारीमा थ्रिडी पार्क निर्माण गरिएको हो । तर लामोसमयदेखि सञ्चालनमा नआउदा अलपत्र छ।
    जिल्लाको सदरमुकाम तम्घासको अति व्यस्त स्थल लाकुरी मञ्चमा निर्माण गरिएको पार्कले लामो समय हुँदा पनि सञ्चालनमा आउन सकेको छैन् । पार्कको संरचना निर्माण भएको पनि बर्षदिन पुगे पनि संचालन र व्यावस्थापन प्रक्रिया अन्यौलमा परेको हो ।  एक बर्षसम्म निर्माण व्यावसायीले पार्क हस्तान्तरण गरेका छैनन् । संचालन र व्यावस्थापनको काम केहि भएको छैन् । जसका कारण संरचना बिग्रन थालेका छन् । पार्कमा हस्तान्तरण नहुँदै नागरिकको मनलाग्दी चलेको छ ।पार्कमा बस्नेहरुले फोहोर गर्ने, बक्ति लगायतका संरचना बिगार्ने गरेका छन् । भने फोहोराबाट संकलन हुने पानीमा सडक बालबालिकामा पौडी खेल्न थालेका छन् । पार्कको गेट भाँचिएको छ । रंगरोगन समेत मेटिन थालेका छन् । संरचना निर्माण गर्न हतारो गर्ने तर व्यावस्थापनमा चासो कम दिने प्रवृतिको पछिल्लो उदाहरण तम्घासको थ्रिडी पार्क हो । रेसुङ्गा नगरपालिका र प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको थियो । बर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर पार्क बनाउने बिषयमै थुपै्र मतभेद थिए ।तर पार्क निर्माण सुरु गरियो । पार्कको संरचना निर्माण भएको पनि बर्षदिन पुगे पनि संचालन र व्यावस्थापन प्रक्रिया अन्यौलमा परेको छ ।
    लाँकुरी मञ्चको बर्षौदेखिको पहिचाननै गुम्ने तर लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष भएको स्थानीय बताउछन् । मेयर डिल्लीराज भुसालले पार्कका संरचनामा क्षति पुगिरहेको बिषयमा पनि आफुलाई जानकारी भएकाले संचालनमा ल्याउन पाए एक जना नगर प्रहरी खटाउने योजनामा रहेको मेयर भुसालले बताए । स्थानीयले सरकारी अड्डा, सदरमुकाम, मिडिया र नागरिक समाजको केन्द्र भएकै स्थानमा पार्कको दुर्दशा यस्तो भएपछि दुरदराजको स्थिती कस्तो होला भनेर कटाक्ष गर्ने गरेका छन् ।

    Advertisement

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...