• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

बिदेशबाट फर्केर भैँसी पालन


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर गुल्मीमा केही यस्ता युवा पनि जो स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् ।
    स्वदेशभित्रै पनि अथाह सम्भावना छ भनेर केही युवा अहिले समाजमा उद्धाहरणीय पात्र बन्न थालेका छन् । यस्तै मध्ये गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ का तोयनारायण पाण्डे उद्धाहरणीय पात्र हुन् । बैदेशीक रोजगारिको शिलसिलामा पाण्डे १४ वर्षको उमेरमा भारत गएका थिए । भारतमा पनि कमाइ नभएपछि मलेशिया र कतारमा ९ वर्ष जति बसेर फर्किएका हुन् । उमेरको झण्डै २५ वर्ष प्रदेशमा बिताएका पाण्डेले कुनै प्रगति नभएपछि कृषि पेसामा हात हालेका हुन् ।तर प्रदेशको कमाइलेकुनै प्रगति नभएपछि कृषि पेसातर्फ लागे को बताए । निर्वाहमुखि कृषिलाई व्यवसायिक तरिकाले गर्ने सोचले भैँसी पालनबाट पेसालाई व्यावस्थि तगर्दै आएका छन् । पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । बिदेशमा धेरै दुखः कष्ट गरेर कमाइले कुनै प्रगति गर्न नसकेपछि पाण्डेले आफनै घरमा २ वटा भैँसीबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ५० हजार रुपैयाँ भन्दा वढि आम्दानी हुन थालेको छ । पाण्डेको फममा ४ वटा दुध दिने भैँसी छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर भन्दा वढि दूध दिन्छन्। हाल दैनिक २० लिटर दुध उत्पादन हुन्छ ।उक्त दूध तम्घास बजार लगेर आफैले बेच्ने गरेको उनको भनाई छ । भैँसीको दुधको प्रति लिटर ९० रुपैयाँ पर्दछ भने माग पनि बजारमा धेरै छ ।थोरै लगानीबाट व्यावसायिक भैँसीपालन शुरु गर्नुभएको तोयनारायण पाण्डेले एक वर्ष भित्र १० वटा भैँसी पुर्याउने लक्ष्य रहेको बताए । कतैबाट सहयोग नभएको र भैँसी थप्ने योजना भएपनि लगानीको समस्याका कारणले बिस्तारै बढाउने बताए ।भैँसी पालनसँगै सुन्तला खेती पनि गरेका छन् । उनले सुन्तला मात्रै बेचेर बार्षिक डेढलाख कमाई गर्ने गरेको बताए । कृषि पेसाबाट भएको आम्दानीबाट ३ जना छोराछोरीलाई पढाउन र घरखर्च गर्न समस्या नपरेको उनको भनाई छ ।
    प्रदेशमा गर्ने मेहनतले घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र राम्रो आम्दानी पनि गर्न पाइने भएकाले यसपेसा तर्फक आर्कर्षित छन् ।

    Advertisement

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...