• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ४. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ५. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ६. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ७. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

  • ८. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ९. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • १०. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

सुनवलमा वडाअध्यक्ष सहित २ जनामा कोरोना संक्रमण पुष्टि


  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा वडाध्यक्ष सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३२ गते समुदाय स्तरमा १ सय ५ जनाको स्वाव सङ्कलन गरि कोभिड परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको मध्ये आइतबार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र बांकी १४ जना मध्ये सोमवार २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराए । संक्रमित १२ वडाका वडाध्यक्ष यमलाल पाण्डे हुन् भने ११ वडाका १७ वर्षिय पुरुष हुन् । संक्रमित वडाध्यक्ष कोरोनाको जोखिम बढेसङ्गै नगरपालिकाले समुदाय स्तरमा बनाएको क्वारेन्टाइन व्यवस्थापन कार्यमा सक्रिय भएर लागेका थिए । क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय हुँदाहुँदै सोहि ठाउँबाटै उनिमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । साउन चौथो साता देखी कोरोना सङ्ग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि साउन २९ गतेबाट उनि होम आइसुलेट भएर बसेका थिए । आइसुलेट बसेपछि भने बिस्तारै उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
    त्यस्तै वडा न ११ का कोरोना संक्रमित युवा गत साउन १४ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । न्यौपानेका अनुसार कोरोना संक्रमित वडाध्यक्ष सहित दुबैजनालाई नगरपालिकाले सुनवल १ मा बनाएको आइसोलेसन सेन्टरमा राखिने भएको छ । वडाध्यक्ष पाण्डेले पनि आफुहरुले नै निर्माण गरेको आइसोलेसन सेन्टरमा बस्ने बताएका छन् । आइसोलेसन सेन्टरमा नै बसेपछि नगरबासिको पनि आइसोलेसन सेन्टर व्यबस्थित रहेको विश्वास सहित सकारात्मक सन्देश जाने भएकाले आफु पनि सोहि सेन्टरमा नै बस्न लागेको उनले बताए ।
    यस्तै सुनवल नगरपालिकाले गत भदौ ५ गते समुदाय स्तरमा गरेको कोरोना परिक्षणका लागि ५० जनाको स्वाव संङ्कलन गरि पठाइएको मध्ये सोमबार ४६ जनाको रिपोर्ट सोमबार नेगेटिभ आएको छ भने बाकी ४ जनाको रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
    त्यस्तै सोमवार जिल्लाको बर्दघाट नगरपालिकामा समेत २ जना कोरोमा सक्रमित थपिएका छन् । सक्रमित वडा न १२ का ३० वर्षीय पुरुष र वडा न १३ का ३५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए । उनका अनुसार वडा न १२ का पुरुषमा कन्ट्र्याक ट्रेसिङ मार्फत कोरोना संक्रमित पुष्टि भएको हो भने वडा न १३ का पुरुष भने केहि समय अगाडी तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यससङ्गै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १ सय ८२ पुगेको छ ।

    Advertisement

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    • ४.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक

    • ५.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ६.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    भर्खरै

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • २.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ३.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ४.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ५.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ६.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ७.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ८.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation