• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

युवा नेता अनुरागको स्वास्थ्य सामाग्री सहयोग


  •   शनिबार, साउन २४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङले जिल्लामा अग्रपँक्तिमा रहेर काम गर्ने विभिन्न निकायलाई स्वास्थ्य सामाग्री बितरण गरिरहेको छ ।

    Advertisement

    नेपाली कांग्रेसका नेता स्वर्गिय खुम बहादुर खड्काका छोरा अनुराग खड्काले सँकलन गरेको स्वास्थ्य सामाग्री बितरण गरिएको हो । देशमा कोभिड-१९ ले महामारीको रुप लिन थालेपछी जनतालाई सुरक्षित राख्न स्वास्थ्य सामाग्री लिएर युवा नेता अनुराग काठमाडौबाट गृहजिल्ला दाङ आउनु भएको हो । जनतासंग प्रत्यक्ष जोडिएर आफ्नो कर्म गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई ति सामग्री प्रदान गरिएको छ । १ हजार ८ सय थान स्यानिटाइजर, १ हजार १ सय थान सर्जिकल मास्क, सम्भु प्रसाद घिमिरेको सहयोगमा विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त २८ थान पीपीइ, हात धुने साबुन ९ सय थान, फेस सिल एकसय थान, थर्मल गन २१ थान ल्याएर युवा नेता अनुराग दाङ आउनु भएको हो ।गत बिहिवार देखी शुरु भएको स्वास्थ्य सामाग्री बितरण कार्यक्रम आईतबार सकिनेछ । हाल सम्म कोईलाबास नाकामा अबस्थित शसस्त्र प्रहरी र नेपाल प्रहरी, गढवा गाउँपालिका, ईप्रका गढवा, राजपुर गाउँपालिका, लमही नगरपालिका, लमही खानेपानी सँस्था, नेपाल बिद्युत प्राधिकरण लमही, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी लमही, आँखा अस्पताल लमही, ईप्रका भालुबाङ्ग, शसस्त्र प्रहरी बल भालुबाङ्ग, भालुबाङ्ग खानेपानी सँस्थामा स्वास्थ्य सामाग्री बितरण गरि सकिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय घोराही, जिल्ला प्रहरी कार्यालय दाङ, ईप्रका अमिलिया, ट्राफिक प्रहरी अमिलिया, शसस्त्र प्रहरी सिमा सुरक्षा अर्जुनखोला, प्रहरी चौकि सतबरिया लगायतका क्षत्रमा पनि बितरण गरिसकेको नेपाली काँग्रेस क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले जानकारी दिनुभयो ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेय, कांग्रेस महासमिति सदस्य जानकिलाल बस्नेत, पुर्ब क्षत्रिय सभापती अनुराग यादब, कर्णबहादुर बुढाथोकी, मधु न्यौपाने, मोहन गिरी, शरद बुढाथोकी, सुवास न्यौपाने, भेषबहादुर केसी, सन्तोष बुढाथोकी, प्रताप खड्का, कुलबहादुर बुढामगर लगायत सँगै युवा नेता अनुराग आफै पनि बितरण कार्यमा खटिनु भएको छ ।

    शनिबार, साउन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...