• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

जनताको जीवनस्तर बृद्दीका लागि दुई तिहाईलाई कस्ले छेकेको छ? पुर्बमन्त्री गिरी


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देश र जनतालाई लुट्नका लागि तत्कालिन माओबादी र एमाले जोडिएको पुर्बमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आरोप लगाउनु भएको छ ।

    Advertisement

    जनताको जीवन स्तर बृद्दीका लागि दुई तिहाई सरकारलाई केसले छेकेको छ? भन्दै पुर्बमन्त्री गिरीले देशलाई भ्रष्टचारमय बनाउन सरकार लागिपरेकोमा आक्रोश पोख्नुभयो ।
    दाङको गढवामा पार्टी प्रबेश कार्यक्रमलाई संबोधन गर्दै पुर्ब मन्त्री गिरीले यस्तो आरोप लगाउनु भएको हो । दुई महिना देखि सरकार ठप्प रहेको भन्दै यस्ता सरकारको आश्वासन सधै आश्वासन नै रहने अौल्याउनु भयो । कोभिड १९ जस्तो महामारी परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टचार गर्न नछोड्ने दुई तिहाई सरकारको भ्रष्टचारमय नीति उदाङ्गो भएको बताउनु भयो ।

    दुई महिना देखि बस्दै आएको सरकारको बैठक केका लागि हो भन्दै गिरीले जनता र देशको हितका लागि निष्कर्ष ल्याउन छाडेर खाली कुर्ची बचाउकै लागी बैठक बसिरहेको आरोप समेत लगाउनु भयो ।कम्युनिस्ट सरकारले कुटनितिक हिसाबले गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्ध हरुपनि ह्रास बनाएको भन्दै गिरीले बार्ताकै लागि दुई महिना लाग्ने सरकार सँग कुनै अपेक्षा नभएको बताउनु भयो ।त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कोभिड १९ बाट जनतालाई जोगाउन अहिलेको शक्तिसाली सरकार सँग कुनै किसिमको योजना नरहेको बताउनु भयो ।देशको प्रधानमन्त्री जस्तो प्रमुख ब्यक्तिले जग हंसाई लज्जास्पद कुरा गरेको भन्दै चौधरीले बेसार पानी र हलुको कुराले जनता र देशको रक्षा नहुने बताउनु भयो । ‘सरकारले जनताको आँसु पुच्छ सक्दैन, जनताको रक्षा गर्न सक्दैन चौधरीले भन्नुभयो-जनताले अब पुनर्बिचार गर्नुपर्ने अबस्था आएको छ ।’ नेपालीले नेपालीलाई मार्नुहुँदैन भनेर काँग्रेसले बन्दुक बोकेका माओबादीलाई जंगलबाट संसदमा ल्याएको स्मरण गर्दै चौधरीले अहिले उनिहरु सत्तामा रहँदा उनका जीवन परिबर्तन त भए तर जनताको स्तर अझै खस्किएको प्रती चिन्ता ब्यक्त गर्नुभयो ।जनताको मुक्तिका सासका लागि नेपाली काँग्रेसले राजा नै हटाईदिएको बताउँदै चौधरीले अहिले देशमा लुटतन्त्रका राजैराजा भएको प्रति गुणासो पोख्नुभयो ।

    त्यस्तै नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले बर्तमान प्रस्थितिमा दुई तिहाईको सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताउनु भयो । ‘कोरोना सन्दर्भमा सरकारले हात ठाडो बनाईसकेको छ सभापती पाण्डेयले भन्नुभयो- राज्यको दश अर्ब ढुकुटी रित्तियो तर माखो मरेन ।’

    कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ४ का ४८ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...