• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

करारका कर्मचारीको म्याद नथप्दा अन्योलमा


  •   शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
  • झईन्द्र भण्डारी,प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिकामा कार्यरत करारका कर्मचारीको म्याद नथप्दा कर्मचारीहरू अन्योलमा परेका छन ।
    नगरपालिकाको आन्तरिक श्रोतबाट सञ्चालन गर्ने गरि तथा स्थानीय सरकारले निर्माण गरेका दरबन्दीको करारमा रहेका कर्मचारीहरूको आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म मात्र कार्याअवधि थियो तर ती कुनैपनी कर्मचारीको कार्याअवधी म्याद नथप्दा र कुनै औपचारिक जानकारी नहुदा कार्यरत कर्मचारीहरू अन्योलमा परेका हुन । करारमा रहेका कर्मचारीहरूको म्याद आवश्यकता अनुसार थप्न सकिने प्रावधान रहेता पनि नगरपालिकाले म्याद सकिएको ९/१० दिन सम्म पनि कुनै औपचारिक निर्णय गरेको छैन नत म्याद नै थपेको छ ।स्वर्गद्वारी नगरपालिका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले करारका कर्मचारीको विवरण तथा म्याद थपको विषयमा नगरपालिका प्रशासन शाखाले कुनै पनि प्रस्ताव नल्याएको हुनाले यो विषयमा छलफल नभएको बताउनु भयो । उहाँले भन्नुभयो ,” कर्मचारीको विषयमा आवश्यक तथा उपलब्ध विवरण सहित प्रशासन शाखाले प्रस्ताव ल्याएपछिमात्र यो विषयमा कार्यपालिकामा छलफल तथा आवश्यक निर्णय हुने हो । प्रशासनले कुनै पनि प्रस्ताव ल्याएन अनि कसरी छलफल अनि निर्णय हुन्छ । ”
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम आचार्यले करारका प्रशासन, प्राविधिक, सचिवालय तथा कार्यालय सहयोगी कर्मचारीहरूको म्याद थप तथा आवश्यक निर्णयको लागि २०७७ असार २० गते ११ र १२ नम्बरको बुदामा प्रशासनले प्रस्ताव लगेको तर नगरप्रमुखले अहिले यो विषयमा छलफल गर्नु पर्ने आवश्यकता छैन भन्दै उक्त प्रस्तावलाई हटाएको बताउनु भयो । उहाँले भन्नुभयो ” प्रशासनले आवश्यकता अनुसार कर्मचारीको विषयमा प्रस्ताव गरेका थियौं तर नगरप्रमुखले हटाउनु भयो ।”
    नगरपालिकाले करारका कर्मचारी सम्बन्धि कुनै पनि औपचारिक निर्णय तथा जानकारी नदिदा कर्मचारीहरूलाई काममा आउने कि नआउने दोधार भएको कर्मचारीहरूले गुनासो गरेका छन । म्याद थप नभएता पनि कुनै औपचारिक जानकारी नभएको हुनाले कर्मचारीहरू काममा भने आएका छन तर कुनै कर्मचारीहरूले हाजिर गरेका छन भनै कसैले हाजिर नै नगरी निरन्तर काममा खटेका छन । निरन्तर काममा खटेका तर हाजिर नगरेका सचिवालय कर्मचारी तथा नगरप्रमुखका राजनीति तथा सुरक्षा सल्लाहकार गणेशमान कालाथोकी ( भिम ) ले नैतिकताको आधारमा हाजिर गर्न नमिलेको तर व्यवहारिक हिसाबले निरन्तर काममा आएको बताउनु भयो । उहाँले भन्नुभयो ,” नगरपालिकाले हाम्रो म्याद थपेको छैन। ” नगरपालिकाका योजना शाखा प्रमुख तथा योजना अधिकृत पुरन चन्द्र आचार्यले प्रत्येक महिनाको ९ गते बस्ने कार्यपालिकाको नियमित बैठक श्रावण ९ गते विविध कारणले बस्न नसकेता पनि अब बस्ने बैठकमा यो विषयमा सम्पूर्ण विवरण सहित कर्मचारीको अवस्था र आवश्यकता अनुसार फेरि पनि प्रस्ताव लैजाने बताउनु भयो ।
    करारमा नियुक्त गरिएका कर्मचारीहरू मध्य केहि दरबन्दीमा केन्द्रले कर्मचारी पठाईसकेको छ । लोकसेवा पास गरेर करारका कर्मचारीहरूको दरबन्दीमा स्थाइ कर्मचारी आईसकेको अवस्थामा केही दरबन्दी अझै रिक्त छन । कतै भने केन्द्र तथा मन्त्रालयबाट नगरपालिकाको लागि स्वीकृत नै नभएको दरबन्दीमा नगरपालिकाले करारमा कर्मचारी नियुक्त गरेको छ । दरबन्दी छैन तर नगरपालिकाले स्वीकृत विपरीत आफ्नो मातहतमा कर्मचारी नियुक्त गरेको छ नगरपालिकाले नियुक्त गरेको कर्मचारी भन्दा त्यही ठाउँमा लोकसेवा पास गरेका कर्मचारी तल्लो तहमा काम गर्न वाध्य छन । नगरपालिकाले दरबन्दी नै नभएको पदमा पाचौं तह बराबरको मान्यता अनुसार कर्मचारी नियुक्त गरेको छ भने लोकसेवा पास गरेर आएका स्थाइ कर्मचारी चौथो तहमा कार्यरत छन ।

    Advertisement

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation