• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

लकडाउनमा  रगत अभावलाई कम गर्न रक्तदान


  •   सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
  • पुजा लम्साल,सुनवल   । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ र जारी लकडाउनका बीच पनि रगतको अभाव कम हुन नदिन तिलकना युवा क्लव सुनवल ६ नवलपरासीले सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    नेपाल रेडक्रस सोसाईटि परासी शाखासंगको सहकार्यमा सुनवल ६ तिलकनामा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको क्लवका अध्यक्ष कृष्ण प्रसाद गन्र्धवले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले अवका दिनमा सुनवल नगर भित्र बिरामी परेका र रगत चाहिने बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने पहल थालेको बताउनुभयो । उहाले आगामी आर्थिक बर्षभित्रमा सुनवल ५ बनकट्टिमा १५ शैयाको अस्पताल बन्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख थापाले युवा सक्रिय भए कोभिड संग लड्न हामी स्थानिय सरकारलाई बल पुगेको भन्दै क्लवले अयोजना गरेको यस रक्तदान कार्यक्रमबाट प्रभावित भएर रक्तदान कार्यक्रमको सम्पुर्ण खर्च व्यक्तिगत रुपमा व्यहोर्ने उद्ध्घोष गर्नुभयो ।

    यसैगरि उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले कोभिड १९ ले गर्दा बिरामीको संख्या बढेको र रगत अभाव भएको बेला तिलकना युवा क्लवले रक्तदान कार्यक्रम गरेर सह्रानिय काम गरेको भन्दै क्लको प्रशंसा गर्नुभयो । आगामी दिनमा क्लवले गर्ने यस किसिमका रचनात्मक काममा उद्योग बाणिज्य संघ सुनवलले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    स्थापना भएको छोटो समयमा पनि क्लवले बिभिन्न सामाजिक कार्यहरुमा सक्रियता देखाउदै आएको छ । सो अवसरमा वडा सदस्य भिमा पल्ली मगर, हेप्पिनाथ कवर, लगायत बिभिन्न संघसंस्थाका पदाधिकारी, स्थानिय समाजसेवि, युवाहरुको सहभागिता रहेको थियो । लकडाउनको समयलाई सदुपयोग गरेर सामाजिक दुरी कायम तथा सावधानी अपनाई सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाई प्रशंसापत्र बितरण गरिएको थियो

    सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation