• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

ट्याक्टर दुर्घट्नाका प्रत्यक्षदर्शी भन्छन : ‘बाटोछेउको पिल्लर समातेर जोगिएँ’


  •   सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
  • प्युठान। साउने संक्रान्ति मनाउन घर गएका चार जना मजदुरहरु काममा फर्किंदै थिए । रोल्पाबाट पैदल हिँडेर प्युठान भृंग्रीतर्फ आउँदै थिए । जहाँ बाटो बनाउन खटिएका अन्य ज्यामीहरु बस्थे । उनीहरुले लिन आऊ भनेर खबर गरे ।

    Advertisement

    त्यसपछि बाटोमा रहेका आफ्ना साथीहरुलाई लिन ट्याक्टर लिएर विशाल थापासहित चार जना भृंग्रीबाट अघि बढे । हिँडेर आधा बाटोसम्म आइपुगेका ती साथीहरुलाई लिएर ट्याक्टर फर्किन थाल्यो ।क्याम्प नजिक आउनै लाग्दा स्वर्गद्वारी–२ रुमालेको भीरबाट ट्याक्टर गल्र्यामगुर्लुम खस्यो । मध्यरातको अँध्यारो त्यसै माथि साँघुरो सडक, अनि घुम्ती कुहिरोले बाटो राम्रोसँग देखिएको थिएन । सडक छिचोल्न गाह्रो प¥यो । अगाडिको इन्जिन बाटोछेउको पिल्लरमा ठोक्किएर भीरतिर सोझियो ।‘म ट्रालीमा बसेको थिएँ । आत्तिएँ, हुत्तिएर बाटोछेउको पिल्लर समात्न पुगेछु’, थापाले भन्नुभयो– ‘ट्याक्टर त भीरमा खसिसकेछ । साथीहरुलाई बोलाएँ, कतैबाट आवाज आएन ।’ उहाँले थप्नुभयो– ‘सोचँे अब उनीहरु ज्यूँदा छैनन्, त्यति बेलासम्म ट्याक्टरसँगै साथीहरु पनि तलै पुगिसकेका थिए ।’ ट्याक्टरसँगै खसेकाहरु कोही बाँचेनन् ।

    तर, भाग्यमानी रोल्पा रुन्टीगढी–५ का २० वर्षीय विशाल थापालाई सामान्य चोटसम्म पनि लागेन । थापा ट्याक्टरबाट हाम फालेर ज्यान जोगाउन सफल भए । ‘साथीहरु ट्याक्टरसहित तल भीरमा खसे । लाइट लगाएर हेर्दा केही देखिँदैनथ्यो । अँध्यारो र हुस्सुले ढाकेको थियो’, थापाले भन्नुभयो– ‘म बाटोछेउको पिल्लर समातेर भीरमा खस्नबाट जोगिएछु ।’ ‘साथीहरुलाई बचाउन सकिन्छ कि भनेर मैले हर प्रयास गरँे । गाउँमा गुहार मागेँ । केही मान्छे उद्धारमा राति खटिए’ –विशाल थापाको भनाइ थियो ।स्वर्गद्वारी नगरपालिका–२ का वडा सदस्य विष्णु खनालले आइतबार बिहान मात्र घटनास्थल पुगेर जनप्रतिनिधिसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले उद्धार गरेको बताउनुभयो । ‘साउने संक्रान्ति मनाउन घर गएका मजदुरहरु ट्याक्टरमा क्याम्पतर्फ आउँदै हुनुहुन्थ्यो । तर, क्याम्पमा नपुग्दै दुर्घटना भयो’, उहाँले भन्नुभयो– ‘हामी पनि घटनास्थलमा पुग्यौं । भिरालो ठाउँमा शवहरु थिए, त्यसैले निकाल्न धेरै मुस्किल भयो ।’

    स्वर्गद्वारी धरमपानीबाट भृंग्रीतर्फ आउँदै गरेको लु१त ४२३४ नम्बरको ट्रयाक्टर शनिबार राति रुमालेमा दुर्घटना हुँदा रोल्पाका सात मजदुरको ज्यान गएको हो । उनीहरु भृृंग्री–स्वर्गद्वारी सडकमा ज्यामीको काम गर्दै आएका थिए ।ट्याक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कवरसहित रोल्पा रुन्टीगढी गाउँपालिका–५ बाइजा निवासी २१ वर्षीया सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १० वर्षीय थमन बाठा मगर, गोवर्धन बुढामगर र २५ वर्षीय कविराम बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । यो खबर नेपाल समाचारपत्र दैनिकले मुुुख्य पृष्ठठमा छापेको छ।

    सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...